१२ दिनपछि टाटाले सार्वजनिक गर्दै अर्को नयाँ इलेक्ट्रीक कार

काठमाडौं । दुई हप्ताको अन्तरमा दुई नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको टाटाले मे ११, २०२२ को दिन नयाँ इलेक्ट्रीक कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल एसयूभी नेक्सनको लङ रेन्ज सार्वजनिक गर्ने भएको हो । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले कर्भ र अभिन्या कन्सेप्ट सार्वजनिक गरेको थियो । कर्भ सन् […]

सम्बन्धित सामग्री

२२ लाखमै टाटाको इलेक्ट्रीक कार, यस्तो छ टियागो ईभी

काठमाडौं । टाटा टियागो इलेक्ट्रीक कार नेपामाल सार्वजनिक भएको छ । टाटाले नाडा अटो शो २०२३ मा टाटा टियागो इलेक्ट्रीक कार सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । योसँगै टियागो ईभी टाटको सबैभन्दा कम मूल्यको कार भएको छ । […]

एसएआईसीले ल्यायो सानदार कम्प्याक्ट इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ अटो जाइन्ट एसएआईसी, अमेरिकी जनरल मोटर्स र चीनकै विलिङको स्वामित्वमा रहेको ‘बाओजुन’ ब्राण्डमा नयाँ प्रिमियम इलेक्ट्रीक कार सार्वजनिक भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ कार निकै प्रिमियम फिचरको साथ चीनबाट बिक्री सुरु भएको हो । बाओजुनले यो वर्ष बजारमा ल्याएको यो दोस्रो इलेक्ट्रीक मोडल हो । कम्पनीले यो मोडालको नाम ‘युन्डुओ’ […]

एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक भएको छ । रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो । सार्वजनिक विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले […]

आयो भारतकै सबैभन्दा सस्तो इलेक्ट्रीक कार

काठमाडौं । भारतकै सबैभन्दा सस्तो कार सार्वजनिक भएको छ । ईभी स्टार्टअप कम्पनी पीएमभीले पहिलो स्मार्ट माइक्रो कार सार्वजनिक गरेको हो । मूल्यका हिसावले भारतकै सबैभन्दा सस्तो इलेक्ट्रीक कारको नाम ईएएस–ई राखिएको छ । यसको मूल्य ४ लाख ७९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु गर्न लागिएको हो । नेपाली मूल्यमा हेर्ने हो भने यो […]

आगामी हप्ता ओलाले सार्वजनिक गर्दै पहिलो इलेक्ट्रीक कार

काठमाडौं । भारतीय यातायात सेवा प्रदाय कम्पनी ओलाले आफ्नो पहिलो इलेक्ट्रीक कार आगामी अगष्ट १५ तारिखमा सार्वजनिक गर्दैछ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै नयाँ कार घोषणाको मिति जानकारी दिएको हो । सामाजिक संजाल टुईटरमा एउटा भिडियो सार्वजनिक गर्दै ओला कम्पनीको सीईओ भाविश अग्रवालले लेखेका छन्, ‘अगस्ट १५ मा हुने घोषणा निकै रोमान्चक हुने छ […]

डिसेम्बरमा सार्वजनिक हुँदै सिट्रोन सीथ्री इलेक्ट्रीक, नेक्सन ईभीभन्दा सस्तो हुने

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक भर्सनमा चाँडै सार्वजनिक हुने भएको छ । विभिन्न सार्वजनिक भएको रिपोर्ट अनुसार सीथ्रीको इलेक्ट्रीक भर्सन यही वर्षको डिसेम्बरमा सार्वजनिक हुनेछ । भारतमा ५ लाख ६५ हजारदेखि ८ लाख ५ हजार भारतीय रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको सीथ्रीको इलेक्ट्रीक भर्सन पनि बजेट कार हुने […]

निसानले देखायो ४ इलेक्ट्रीक कन्सेप्ट कार, आठ वर्षमा २३ नयाँ मोडल ल्याउने

काठमाडौं । जापानी कार निर्माता कम्पनी निसानले सन् २०३० सम्ममा २३ नयाँ मोडल बजारमा ल्याउने योजना सहित कन्सेप्ट डिजाइन सार्वजनिक गरेको छ । कम्पनीले यी मध्ये १५ नयाँ मोडलका इलेक्ट्रीक कार बजारमा ल्याउने घोषणा गरेको हो । निसानले ४ नयाँ कन्सेप्ट कार सार्वजनिक गर्दै भविष्यमा उत्कृष्ट इलेक्ट्रीक कारहरु बजारमा ल्याउने आफ्नो योजनालाई प्रस्ट पारेको छ […]

होन्डाले देखायो एकै पटक ५ इलेक्ट्रीक कार

काठमाडौं । जापानी कार निर्माता कम्पनी होन्डाले एकै पटक ५ नयाँ इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक कार नयाँ E:N (इःएन) सब ब्राण्ड नेममा ल्याउनेगरी सार्वजनिक गरेको हो । होन्डाले राखेको इःएन सब ब्राण्डलाई टेक्नोलोजी र नेक्सट जेनेरेशनको मिश्रण भनेर अथ्र्याएको छ । कम्पनीले यी ५ मध्ये २ मोडलको उत्पादन सुरु भइसकेको […]

होन्डाले १० नयाँ इलेक्ट्रीक कार ल्याउने

बाठमाडौं । जापानी अटोमोवाइल कम्पनी होन्डाले आगामी ५ वर्ष भित्र १० नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले चीनमा दुई कन्सेप्ट कार सार्वजनिक गर्दै ५ वर्षको योजना घोषणा गरेको हो । होन्डाले इलेक्ट्रीक कार उत्पादनलाई तिब्रता दिन इःएन सिरिज निर्माण गर्न लागेको हो । कम्पनीले घोषणा गरेको १० नयाँ मोडलमा ‘इःएनएस १ र […]

एमजीले निकै कम मूल्यको इलेक्ट्रीक कार ल्याउने

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले भारतीय बजारमा कम मूल्यको इलेक्ट्रीक कार ल्याउने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले ई-२०० प्ल्याटफर्ममा आधारित रहेर नयाँ इलेक्ट्रीक कार ल्याउन लागेको जनाइएको छ । अहिले एसएआइसी ग्रुपले यही प्ल्याटफर्ममा वाओजुन २०० इलेक्ट्रीक कार उत्पादन गरिरहेको छ । भारतीय बजारमा कम मूल्यको विद्युतीय गाडीको खोजी बढेसँगै वार्षिक २० […]