काठमाडौं । आयोनीक नामबाट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको हुन्डाईले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल कोना इलेक्ट्रीक हो । आयोनीक-५ र आयोनीक-६ दुबै प्रिमियम मोडल भएको कारण नेपाल जस्ता बजेट कार चाहिने देशमा यसको बिक्री राम्रो हुन सकेको छैन । कोरियन निर्माता हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक कारको सडक परिक्षण गरिरहेका तस्विरहरु बाहिर आएका छन् […]