अभिन्या ब्राण्डमा प्रिमियम इलेक्ट्रीक कार आउने

काठमाडौं । प्रिमियम इलेक्ट्रीक कारको लागि टाटा मोटर्सले अभिन्या ब्राण्ड बनाउने भएको छ । कम्पनीले सन् २०२२ अप्रिल देखाएको अभिन्या कन्सेप्टलाई सुरुमा एक कार मोडलको रुपमा प्रस्तुत गरेको थियो । टाटा मोटर्सका प्यासेन्जर इलेक्ट्रीक मोविलीटीका चीफ कमर्शियल अफिसर भिभेक श्रीभात्साले अभिन्या एक कार मोडल मात्र नभएर ‘नयाँ प्रिमियम इलेक्ट्रीक ब्राण्ड’ हुने बताए । उनका अनुसार […]

सम्बन्धित सामग्री

काठमाडौंमा देखियो प्रिमियम ईभी ‘एस-७’ (फोटो-फिचर)

काठमाडौं । एकपछि अर्को नयाँ इलेक्ट्रीक कार नेपाल आउने क्रममा चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलले उत्पादन गरेको प्रिमियम क्रसओभर ‘एस-७’ नेपाल आइपुगेको छ । चांगनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नेपाल ल्याएको एस-७ निकै प्रिमियम फिचर भएको क्रसओभर एसयूभी हो । राम्रो रेन्ज, आधुनिक टेक्नोलोजी र प्रिमियम फिचर लोडेड एस-७ ले अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल वाइसँग प्रतिस्पर्धा […]

यस्तो छ २०२४ मा बजारमा आउने सबैभन्दा प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । विश्वका सबै कार निर्माता ईभी उत्पादनमा जोडतोडलले लागेका छन् । मास मार्केट ब्राण्डदेखि प्रिमियम लग्जरी ब्राण्डसम्मको लक्ष्य उत्कृष्ट विद्युतीय कार बजारमा पठाउन लागिपरेका छन् । सन् २०२४ मा बजारमा आउन लागेका करिब दुई दर्जन प्रिमियम कार मध्ये लुसिड एयरको ‘स्याफायर’ सेडान कार सर्वाधिक लग्जरी हुने बताइन्छ । विभिन्न रिपोर्टहरुले यसलाई २०२४ मा आउने […]

नेपाल आउँदै दुई इलेक्ट्रीक ह्याचव्याक, तपाईको छनोट कुन ?

काठमाडौं । नेपाली बजारमा दुई प्रिमियम इलेक्ट्रीक ह्याचव्याक कार आउने भएको छ । दुई चर्चित ब्राण्ड एमजी (मोरिस ग्यारेज) र बीवाइडी (ब्यूल्ड योर ड्रिम) ब्राण्डले प्रिमियम ह्याचव्याक कार नेपाल ल्याउने भएका हुन् । बीवाइडी र एमजी अहिले पनि नेपालमा चल्तीका इलेक्ट्रीक कार विक्रेता हुन् । एमजीले अहिले जेडएस ईभी र बीवाइडीले इ सिक्स, एटो थ्री […]

बीवाइडीले ‘याङवाङ’ ब्राण्डमा प्रिमियम कार ल्याउने, पहिलो मोडल अफरोड एसयूभी

काठमाडौं । इलेक्ट्रीक जाइन्ट बीवाइडीले आफ्नो प्रिमियम ब्राण्डको नाम ‘याङवाङ’ राखेको छ । कम्पनीले सन् २०२३ को पहिलो क्वाटरमा याङवाङ नामबाट आउने पहिलो इलेक्ट्रीक अफरोड एसयूभी सार्वजनिक गर्ने जनाएको छ । यही साताको मंगलबार एक कार्यक्रम आयोजनागरी बीवाइडीले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रीक ब्राण्डको घोषणा गरेको हो । कम्पनीले नयाँ प्रिमियम ब्राण्डमा उत्पादन हुने गाडीको मूल्य […]

प्रिमियम इलेक्ट्रीक कारमा तीन छनोट, यस्तो छ मूल्य र पावर

काठमाडौं । नेपाली बजारमा अहिले उपलब्ध प्रिमियम इलेक्ट्रीक कारमा ३ मोडल पर्छन् । बजारमा उपलब्ध इलेक्ट्रीक कार मध्ये टेस्ला मोडल ३, हुन्डाई आयोनीक ५ र बीवाइडी एटो थ्री प्रिमियम सेग्मेन्टमा आउने मोडल हुन् । अमेरिकी कम्पनी टेस्लाको मोडल थ्री मूल्यको हिसावले सबैभन्दा महंगो छ । यसको स्टायडर्ड भेरियन्टको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको […]

यसरी काठमाडौं आयो नयाँ प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार […]

कोरियन कम्पनीका दुई प्रिमियम इलेक्ट्रीक कार नेपाल आउँदै

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाई र कियाले आफ्नो प्रिमियम इलेक्ट्रीक कार नेपाल ल्याउने भएका छन् । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले इभी ६ र हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक ५ नेपाल ल्याउने भएका हुन् । यी दुई कार मध्ये हुन्डाई आयोनिक ५ पहिला नेपाल आउने छ । डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने […]

टोयोटाले देखायो अफरोड क्षमताको इलेक्ट्रीक एसयूभी, ५०० किमि रेञ्ज

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो । टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार […]

फुलचार्जमा ४०५ किलोमिटर गुड्ने ह्याचव्याक कार, ६ महिना भित्र नेपाल आउने

काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकल तथा व्याट्री उत्पादक कम्पनी विवाइडीले नयाँ इलेक्ट्रीक प्रिमियम ह्याचव्याक कार डल्फिन (इए वान) चीनमा विक्री सुरु गरेको छ । विवाइडीको नयाँ ३.० इ-प्लाटफर्ममा निर्माण भएको ‘एक्स ड्रीम कन्सेप्ट’मा तयार भएको यो कारमा विवाइडीको व्लेड व्याट्री दिइएको छ । गत अप्रिलको सांघाई अटो शोमा पहिलो पटक कन्सेप्ट डिजाइन देखाएको यो कार […]