काठमाडौं । प्रिमियम ब्राण्ड मर्सिडिजले ल्याएको इक्यूएस अल इलेक्ट्रीक मोडल सन् २०२२ मा आएको सबैभन्दा लग्जरी इलेक्ट्रीक कार भएको छ । विश्वका विभिन्न एजेन्सीहरुले गरेको अध्ययन अनुसार मर्सिडिज इक्यूएस सेडान इलेक्ट्रीक सेग्मेन्टमा सबैभन्दा लग्जरी कार रहेको देखाएको हो । जर्मन कार निर्माताले इक्यूएस सेडान कारलाई इक्यूएस ४५० र इक्यूएस ५८० गरी दुई भेरियन्टमा विक्री गर्दै […]