काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक भएको छ । रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो । सार्वजनिक विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले […]