हल्ट प्राइज एट आइओइले उद्यमशीलता सिरिजको दोस्रो शत्र आयोजना गर्ने भएको छ । परिकल्पनाको समूह विषयमा उद्यमशीलता टक सिरिजको दोस्रो शत्र सञ्चालन गर्ने भएको हो ।
आगामी शनिबार दिउँसो २ बजेदेखि इन्ट्रान्स क्याफे चाकुपाट ललितपुरमा सुरू हुने यस कार्यक्रममा आफ्नो समूहमा कस्ता कस्ता मानिस राख्ने ? कार्य विभाजन कसरी गर्ने ? कार्यको निगरानी कसरी राख्ने ?...