परस्त्रीगमन र घरेलु हिंसा गरेको पत्नीको आरोप, के भन्छन् कथावाचक शीतलकृष्ण ?

पण्डित शीतलकृष्ण महाराजमाथि उनकी पत्नी स्वीकृतीले गम्भीर आरोपहरु लगाउँदै केही दिनअघि पत्रकार सम्मेलन गरिन् । श्रीमानले परस्त्रीगमन गरेकोदेखि आफूलाई घरेलु हिंसा गरेकोसम्म उनको आरोप थियो ।

सम्बन्धित सामग्री

शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप

काठमाडौं । काठमाडौको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमतीलाई घरेलु हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । नापितकी श्रीमती सरिता महर्जनले नगरप्रमुख नापित र उनकी दिदी मिलेर आफूलाई मानसिक यातना दिने गरेको र घरमै बन्धक बनाउने गरेको भन्दै कारबाहीको माग गर्दै महिला आयोगमा उजुरी दिएकी हुन् । उनले आयोगमा दिएको उजुरीमा […] The post शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेहाका पति डा. पंकजलाई ग्रान्डी अस्पतालले गर्यो बर्खास्त

काठमाडौं, २० मंसिर । दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेका डा.पंकज चौधरी कार्यरत हस्पिटलबाट निकालिएका छन् । टोखास्थित ग्राण्डी अस्पतालमा कार्यरत चौधरी घरेलु हिंसा गरेको खबरसँगै सेवाबाट बर्खास्त भएका हुन् । डा.चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति रोकिएको हो । जागिरबाट हात धुन परेको छ । […]

पाकिस्तानका अभिनेता फिरोज खानलाई पूर्वपत्नीद्वारा घरेलु हिंसाको आरोप

एजेन्सी । पाकिस्तानका अभिनेता फिरोज खानलाई उनकी पूर्वपत्नी अलिजे सुल्तानले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । अभिनेता खान भने आफ्नै पूर्वपत्नी सुल्तानसँग अलग भएका छन् । दुवै जनाले ४ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेका छन् । यसैबीच अहिले पूर्वपत्नीले खानमाथि धेरै गम्भीर आरोप लगाएकी छन् । आरोपहरू बाहिर आएपछि खानकाे सामाजिक सञ्जालमा निकै […]

वडा सदस्यमाथि घरेलु हिंसाको आरोप

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष मिलन केसी ‘शिवराम’माथी घरेलु हिंसा गरेको आरोप लागेको छ । गएराति उनले पत्नी मेनुका केसी धिमाललाई मरणासन्न हुनेगरी कुटेका हुन् । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित शिवरामले यसअघि पनि पत्नीमाथि हिंसा गर्ने गरेको आरोप छ । यसअघि प्रहरी कार्यालयमा छलफल गरेर मिलापत्र हुँदै आएको थियो । शिवरामको कुटाइबाट पत्नी मेनुका घाइते भएकी छिन् । मेनुकालाई एम्बुलेन्सबाट काठमाडौं ल्याइएको उनकी नातेदार पार्वती खड्काले रातोपाटीलाई बताइन्

अपराधको ग्राफ उक्लँदो : जबर्जस्ती करणीका घटनामा आफन्तकै कनेक्सन!

काठमाडौं : महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरु पछिल्लो समय बढ्दै आएको देखिएको छ। प्रहरी तथ्यांकअनुसार प्रत्येक वर्ष महिला तथा बालबालिकामाथि हुने जबर्जस्ती करणी, बोक्सीको आरोप, बालयौन दुर्व्यवहार,  बालविवाह, घरेलु हिंसा लगायतका अपराधहरू बढ्न थालेको हो। महिलामाथि धेरैजसो बोक्सीको आरोप, अप्राकृतिक मैथुन, बालविवाह,  घरेलु हिंसा लगायतका घटना बढेको देखिएको छ।…

पत्नीले झुठा आरोप लगाएको भन्दै हनी सिंहले भने, ‘पीडामा छु, कानुनमाथि विश्वास छ’

बलिउडका र्‍यापर हनी सिंहमाथि उनकी श्रीमती शालिनी सिंहले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । श्रीमतीले घरेलु हिंसा गरेको आरोप लगाएपछि हनी सिंह पछिल्लो समय सामाजिक सञ्जालमा छाएका छन् । उनको श्रीमतीले परिवारमाथि पनि गम्भीर आरोप लगाएकी छन् । श्रीमतीले लगाएका सम्पूर्ण आरोपहरुको बारेमा कुनै प्रतिक्रिया नदिएका हनी सिंहले यसको विषयमा आफ्ना भनाई राखेका छन् । उनले एक वक्तब्य जारी गर्दै श्रीमतीले आफूमाथि लगाएको आरोप झुट भएको आरोप लगाएका छन् । उनले श्रीमतीले लगाएका सबै आरोप साँचो नभएको समे

भारतीय गायक हनी सिंह विरुद्ध श्रीमतीले दायर गरिन् मुद्दा, यौन हिंसाको आरोप

एजेन्सी। भारतीय गायक हनी सिंह विरुद्ध उनकी श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दायर गरेकी छन्। सिंहले आफू माथि शारीरिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसा गरेको आरोप लगाउँदै शालिनीले मुद्दा दायर गरेकी हुन्। यस सम्बन्धमा अदालतले हनी सिंहलाई २७ अगस्ट अगावै श्रीमतीले लगाएको आरोपमा विषयमा जवाफ दिन भनेको छ।

हनी सिंहलाई श्रीमतिले लगाइन घरेलु हिंसाको आरोप

बलिउडका चर्चित र्‍यापर हनी सिंहलाई श्रीमति शालिनी तलवारले घरेलु हिंसा गरेको आरोप लगाएकी छन्। दिल्लीको तीस हजारी अदालतमा शालिनीले घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा सिंह विरुद्ध मुद्दा दायर गराएकी हुन्। अदालतले सिंहलाई २८ अगस्टसम्म अदालतलाई जवाफ फर्काउन निवेदन गरिसकेको छ। तलवारले दायर गरेको मुद्दामा उनले श्रीमानबाट आफूले धेरै पल्ट शारीरिक, मौखिक र मानसिक […]

गायक हनी सिंहमाथि श्रीमती शालिनी तलवारले लगाइन् घरेलु हिंसाको आरोप

गायक तथा र्‍यापर हनी सिंह अर्थात् हृदयेश सिंह बेला-बेला विवादमा फस्ने गर्छन्। यसैबीच उनकी श्रीमती शालिनी तलवारले उनीमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छिन्। साथै, उनीविरुद्ध शालिनीले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दर्ता गरेकी छिन्। उनले श्रीमानले घरमा क्रुर व्यवहार गरेर आफूलाई शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको आरोप लगाएकी…

एन्जेलिनाले लगाइन् पूर्वपति ब्राड पिटमाथि घरेलु हिंसाको आरोप

एन्जेलिनाले पूर्वपति ब्राड पिटले आफूमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छन्। जोलीले पिटमाथि कुटपिट गरेको आरोप लगाएकी हुन्। दुवैबिच ९ वर्षको प्रेम सम्बन्धपछि सन् २०१४ मा विवाह भएको थियो। ब्राड र एन्जेलिना फिल्म मिस्टर एंड मिसेज स्मिथको सेटमा एक अर्कासँग नजिकिएका थिए।   बिहे भएको २ वर्षपछि नै उनीहरुको सम्बन्धमा…