बलिउडका र्यापर हनी सिंहमाथि उनकी श्रीमती शालिनी सिंहले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । श्रीमतीले घरेलु हिंसा गरेको आरोप लगाएपछि हनी सिंह पछिल्लो समय सामाजिक सञ्जालमा छाएका छन् । उनको श्रीमतीले परिवारमाथि पनि गम्भीर आरोप लगाएकी छन् । श्रीमतीले लगाएका सम्पूर्ण आरोपहरुको बारेमा कुनै प्रतिक्रिया नदिएका हनी सिंहले यसको विषयमा आफ्ना भनाई राखेका छन् । उनले एक वक्तब्य जारी गर्दै श्रीमतीले आफूमाथि लगाएको आरोप झुट भएको आरोप लगाएका छन् । उनले श्रीमतीले लगाएका सबै आरोप साँचो नभएको समे