गायक हनी सिंहमाथि श्रीमती शालिनी तलवारले लगाइन् घरेलु हिंसाको आरोप

गायक तथा र्‍यापर हनी सिंह अर्थात् हृदयेश सिंह बेला-बेला विवादमा फस्ने गर्छन्। यसैबीच उनकी श्रीमती शालिनी तलवारले उनीमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छिन्। साथै, उनीविरुद्ध शालिनीले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दर्ता गरेकी छिन्। उनले श्रीमानले घरमा क्रुर व्यवहार गरेर आफूलाई शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको आरोप लगाएकी…

सम्बन्धित सामग्री

शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप

काठमाडौं । काठमाडौको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमतीलाई घरेलु हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । नापितकी श्रीमती सरिता महर्जनले नगरप्रमुख नापित र उनकी दिदी मिलेर आफूलाई मानसिक यातना दिने गरेको र घरमै बन्धक बनाउने गरेको भन्दै कारबाहीको माग गर्दै महिला आयोगमा उजुरी दिएकी हुन् । उनले आयोगमा दिएको उजुरीमा […] The post शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेहा चौधरीका श्रीमान् पंकज चौधरी पक्राउ

दाइजो तथा श्रीमतीमाथी घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच साम

नेहा चौधरीका श्रीमान् महोत्तरीबाट पक्राउ

काठमाडौं, मंसिर २८ । श्रीमतीमाथी घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का डा.पंकज चौधरी पक्राउ परेका छन् । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । हिंस्रक श्रीमान् पंकज चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । महोत्तरीको […]

हनी सिंहकी पत्नी घरेलु हिंसाको मुद्दाको सुनुवाइमा भइन् भावुक

गायक तथा र्‍यापर हनी सिंहकी श्रीमती शालिनी तलवारले घरेलु हिंसाको मुद्दामा सुनुवाइको क्रममा भावुक बनेकी छन् । गत अगस्ट ३ मा शालिनीले हनी सिंहले उनीमाथि लामो समयदेखि घरेलु हिंसा गर्दै आएको आरोप लगाएकी छन् । शालिनी अगस्ट २८ मा अदालतमा सुनुवाइको क्रममा हनी सिंहले उनीमाथि मानसिक र शारीरिक शोषण गरेको विषयमा बयान दिँदै भावुक भइन् । एएनआईका अनुसार जिल्ला अदालत तीस हजारीमा सुनुवाइको क्रममा हनी सिंहकी पत्नी शालिनी न्यायाधीशको अगाडि रोइन् । मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहले

पत्नीले झुठा आरोप लगाएको भन्दै हनी सिंहले भने, ‘पीडामा छु, कानुनमाथि विश्वास छ’

बलिउडका र्‍यापर हनी सिंहमाथि उनकी श्रीमती शालिनी सिंहले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । श्रीमतीले घरेलु हिंसा गरेको आरोप लगाएपछि हनी सिंह पछिल्लो समय सामाजिक सञ्जालमा छाएका छन् । उनको श्रीमतीले परिवारमाथि पनि गम्भीर आरोप लगाएकी छन् । श्रीमतीले लगाएका सम्पूर्ण आरोपहरुको बारेमा कुनै प्रतिक्रिया नदिएका हनी सिंहले यसको विषयमा आफ्ना भनाई राखेका छन् । उनले एक वक्तब्य जारी गर्दै श्रीमतीले आफूमाथि लगाएको आरोप झुट भएको आरोप लगाएका छन् । उनले श्रीमतीले लगाएका सबै आरोप साँचो नभएको समे

गायक हनी सिंहसँग श्रीमती शालिनी तलवारले मागिन् १० करोड क्षतिपूर्ति

शालिनी तलवारले आफ्ना श्रीमान गायक हनी सिंहबाट १० करोड क्षतिपूर्तिको माग गरेकी छिन्। अगस्ट ३ मा शालिनीले सिंहविरुद्ध दिल्लीको तीस हजारी अदालतमा घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा मुद्दा दायर गराएकी हुन्। शालिनीले श्रीमान हनी सिंह र उनका परिवारले आफूमाथि शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको समेत आरोप लगाएकी…

भारतीय गायक हनी सिंह विरुद्ध श्रीमतीले दायर गरिन् मुद्दा, यौन हिंसाको आरोप

एजेन्सी। भारतीय गायक हनी सिंह विरुद्ध उनकी श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दायर गरेकी छन्। सिंहले आफू माथि शारीरिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसा गरेको आरोप लगाउँदै शालिनीले मुद्दा दायर गरेकी हुन्। यस सम्बन्धमा अदालतले हनी सिंहलाई २७ अगस्ट अगावै श्रीमतीले लगाएको आरोपमा विषयमा जवाफ दिन भनेको छ।

५० लाख दाइजो माग्दै श्रीमती कुटपिट गर्ने दास कारागार चलान

घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।