काठमाडौं, २० मंसिर । दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेका डा.पंकज चौधरी कार्यरत हस्पिटलबाट निकालिएका छन् । टोखास्थित ग्राण्डी अस्पतालमा कार्यरत चौधरी घरेलु हिंसा गरेको खबरसँगै सेवाबाट बर्खास्त भएका हुन् । डा.चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति रोकिएको हो । जागिरबाट हात धुन परेको छ । […]