पाकिस्तानका अभिनेता फिरोज खानलाई पूर्वपत्नीद्वारा घरेलु हिंसाको आरोप

एजेन्सी । पाकिस्तानका अभिनेता फिरोज खानलाई उनकी पूर्वपत्नी अलिजे सुल्तानले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । अभिनेता खान भने आफ्नै पूर्वपत्नी सुल्तानसँग अलग भएका छन् । दुवै जनाले ४ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेका छन् । यसैबीच अहिले पूर्वपत्नीले खानमाथि धेरै गम्भीर आरोप लगाएकी छन् । आरोपहरू बाहिर आएपछि खानकाे सामाजिक सञ्जालमा निकै […]