हनी सिंहलाई श्रीमतिले लगाइन घरेलु हिंसाको आरोप

बलिउडका चर्चित र्‍यापर हनी सिंहलाई श्रीमति शालिनी तलवारले घरेलु हिंसा गरेको आरोप लगाएकी छन्। दिल्लीको तीस हजारी अदालतमा शालिनीले घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा सिंह विरुद्ध मुद्दा दायर गराएकी हुन्। अदालतले सिंहलाई २८ अगस्टसम्म अदालतलाई जवाफ फर्काउन निवेदन गरिसकेको छ। तलवारले दायर गरेको मुद्दामा उनले श्रीमानबाट आफूले धेरै पल्ट शारीरिक, मौखिक र मानसिक […]

सम्बन्धित सामग्री

पत्नीले झुठा आरोप लगाएको भन्दै हनी सिंहले भने, ‘पीडामा छु, कानुनमाथि विश्वास छ’

बलिउडका र्‍यापर हनी सिंहमाथि उनकी श्रीमती शालिनी सिंहले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । श्रीमतीले घरेलु हिंसा गरेको आरोप लगाएपछि हनी सिंह पछिल्लो समय सामाजिक सञ्जालमा छाएका छन् । उनको श्रीमतीले परिवारमाथि पनि गम्भीर आरोप लगाएकी छन् । श्रीमतीले लगाएका सम्पूर्ण आरोपहरुको बारेमा कुनै प्रतिक्रिया नदिएका हनी सिंहले यसको विषयमा आफ्ना भनाई राखेका छन् । उनले एक वक्तब्य जारी गर्दै श्रीमतीले आफूमाथि लगाएको आरोप झुट भएको आरोप लगाएका छन् । उनले श्रीमतीले लगाएका सबै आरोप साँचो नभएको समे

गायक हनी सिंहसँग श्रीमती शालिनी तलवारले मागिन् १० करोड क्षतिपूर्ति

शालिनी तलवारले आफ्ना श्रीमान गायक हनी सिंहबाट १० करोड क्षतिपूर्तिको माग गरेकी छिन्। अगस्ट ३ मा शालिनीले सिंहविरुद्ध दिल्लीको तीस हजारी अदालतमा घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा मुद्दा दायर गराएकी हुन्। शालिनीले श्रीमान हनी सिंह र उनका परिवारले आफूमाथि शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको समेत आरोप लगाएकी…

भारतीय गायक हनी सिंह विरुद्ध श्रीमतीले दायर गरिन् मुद्दा, यौन हिंसाको आरोप

एजेन्सी। भारतीय गायक हनी सिंह विरुद्ध उनकी श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दायर गरेकी छन्। सिंहले आफू माथि शारीरिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसा गरेको आरोप लगाउँदै शालिनीले मुद्दा दायर गरेकी हुन्। यस सम्बन्धमा अदालतले हनी सिंहलाई २७ अगस्ट अगावै श्रीमतीले लगाएको आरोपमा विषयमा जवाफ दिन भनेको छ।

गायक हनी सिंहमाथि श्रीमती शालिनी तलवारले लगाइन् घरेलु हिंसाको आरोप

गायक तथा र्‍यापर हनी सिंह अर्थात् हृदयेश सिंह बेला-बेला विवादमा फस्ने गर्छन्। यसैबीच उनकी श्रीमती शालिनी तलवारले उनीमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छिन्। साथै, उनीविरुद्ध शालिनीले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दर्ता गरेकी छिन्। उनले श्रीमानले घरमा क्रुर व्यवहार गरेर आफूलाई शारीरिक तथा मानसिक रुपमा हिंसा गरेको आरोप लगाएकी…