एन्जेलिनाले पूर्वपति ब्राड पिटले आफूमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छन्। जोलीले पिटमाथि कुटपिट गरेको आरोप लगाएकी हुन्।
दुवैबिच ९ वर्षको प्रेम सम्बन्धपछि सन् २०१४ मा विवाह भएको थियो। ब्राड र एन्जेलिना फिल्म मिस्टर एंड मिसेज स्मिथको सेटमा एक अर्कासँग नजिकिएका थिए।
बिहे भएको २ वर्षपछि नै उनीहरुको सम्बन्धमा…