कोभिडका कारण अभिभावक गुमाएका १६९ बालबालिकाको व्यवस्थापन गरिने

राष्ट्रिय बालअधिकार परिषद्ले कोभिडका कारण अभिभावक बिहिन भएका १६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको छ । अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा आज आयोजित नेपालमा बाल अधिकार स्थिति प्रतिबेदन सार्वजनिकरण कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्लन गरिएको बताउनुभयो । यी बालबालिकाको राज्यले अभिभाकत्व ग्रहण गर्ने …

सम्बन्धित सामग्री

भूकम्पबाट ज्यान गुमाएका परिवारलाई नगद सहयोग

रुकुम – रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि नगद राहत वितरण सुरु गरिएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका–१४ मा राहत स्वरुप मृतकका परिवारलाई नगत हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले भूकम्पबाट ज्यान गुमाएका मृतकका परिवारलाई नगत हस्तान्तरण गरे। सानीभेरी गाउँपालिका–१ का […]

पाकिस्तानको स्वात उपत्यकामा बाढी पहिरोका कारण पर्यटन क्षेत्र प्रभावित

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा निरन्तरको भारी वर्षासँगै आएको बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा असर परेको पाइएको छ । द न्युज सन्डेका अनुसार भारी वर्षाका कारण पर्यटक आउन नपाएपछि पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीले लाखौँ रुपैयाँ गुमाएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार वर्षाका कारण आएको बाढीले गर्दा सडकमार्ग […]

कोभिड–१९ का कारण ज्यान गुमाएकाको शव व्यवस्थापनमा जथाभावी खर्च

काठमाडौं । कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन बापत भएको खर्चमा विविधता पाइएको छ । महामारीका कारण मृत्युवरण गरेका नागरिकको शव व्यवस्थापन खर्चको मापदण्ड निर्धारण नहुँदा जथाभावी खर्च भएको कोभिड–१९ को व्यवस्थापन सम्बन्धी विशेष लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।नेपाली सेनाको उपत्यका पृतनाले प्रति शव ५ हजार ५८८ रुपैयाँका दरले व्यवस्थापनमा खर्च गरेको पाइएको छ । जबकि सुदूरपश्चिम पृतना कैलालीले ५८ हजार २६१ रुपैयाँ प्रति शव व्यवस्थापनमा खर्च गरेको सो प्रतिवेदनमा उल्ले

भदौरे झरीका कारण देशभर १५ जनाले ज्यान गुमाए

काठमाडौं :  पछिल्लो एकसाताको निरन्तरको भारी वर्षा (भदौरे झरी)का कारण देशभर १५ जनाले ज्यान गुमाएका छन्। भदौ १० पछिको बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए। सो अवधिमा तीन जना बेपत्ता तथा १४ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ। भौतिक क्षतिको विवरण संकलनको क्रम भने जारी छ  बताउँदै प्राधिकरणले अवरुद्ध कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ। प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ

कोरोना महामारीका कारण कुन देशमा कति नेपालीले रोजगारी गुमाए

काठमाडौं।कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकाअनुसार पछिल्लो साढे १५ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका ५ लाख ७९२ जना नेपाली रोजगारी गुमाई स्वदेश फर्केका छन्।रोजगारी गुमाउनेमा सबैभन्दा बढी युएईमा १ लाख ४७ हजार ५५८ जना छन्। केन्द्रका अनुसार कतारमा १लाख२१हजार३१६, मलेसियामा ५३ हजार ७३७, साउदी अरबमा ४६हजार१३५, कुवेतमा २६ हजार १२, जापानमा १३ हजार९२६,टर्कीमा १७हजार७४९ र भारतमा ४०हजार७२४ जनाले रोजगारी गुमाएका छन्।

साढे पन्ध्र महिनामा वैदेशिक रोजगारीमा गएका ५ लाखभन्दा बढी नेपालीले रोजगार गुमाए

काठमाडौं। विश्वभर फैलिएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका ५ लाखभन्दा बढी नेपालीले रोजगार गुमाएका छन्। उनीहरुले २०७७ वैशाखदेखि २०७८ साउन १९ गतेसम्मको साढे १५ महिनाको अवधिमा रोजगारी गुमाएका हुन्। सो अवधिमा यसरी रोजगारी गुमाई विभिन्न देशमा अलपत्र परेका ५ लाख ७९२ जनालाई उद्धार गरी सरकारले स्वदेश फर्काएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जानकारी दिएको छ।

सुर्खेतका होटेल व्यवसायीहरुको माग : हामीलाई पनि खोपको व्यवस्थापन गरियोस्

कोरोना महामारीका कारण यतिबेला सबै क्षेत्रमा नराम्रोसँग असर परिरहेको छ । अन्य क्षेत्रभन्दा होटेल व्यवसाय झनै थला परेको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरियो । जसका  कारण होटेल व्यवसाय ठप्प हुन पुगे । होटेल व्यवसाय चलायमान नहुँदा यो क्षेत्रमा काम गर्ने धेरै मजदुरहरुले रोजगारी समेत गुमाएका छन् भने कतिले आफुले पाउनुपर्ने तलब समेत नभएको गुनासो गर्ने गरेका छन् ।कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा झण्डै १ हजार २५० बढी होटलहरु रहेका छन् । यी होटलहरुमा झण्डै पाँचहजा