कोरोना महामारीले वैदेशिक रोजगारीमा गएका ४ लाख ८० हजारभन्दा बढी नेपालीले रोजगार गुमाए

काठमाडौं।विश्वमा सन् २०१९ डिसेम्बर अन्तिम साताबाट सुरु भएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका ४ लाख ८० हजार ५५२ जना नेपालीले रोजगार गुमाएका छन्।उनीहरुलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।रोजगारी गुमाएर स्वदेश फर्कनेमा सबैभन्दा बढी खाडी राष्ट्र र मलेसिया गएकाहरु छन्।युनाइटेड अरब इमिरेट्समा १ लाख ४५ हजार ५४२ जना नेपालीले रोजगारी गुमाएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री रोजगार कार्यक्रम : लक्ष्यभन्दा धेरैले पाए रोजगारी

काठमाडौं, साउन १० । आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमले लिएको राष्ट्रिय लक्ष्यभन्दा धेरैले रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आव २०७९/८० मा ८६ हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य राखेकामा २०८० साउन ९ सम्म तथ्याङ्क अनुसार ८९ हजार ५१९ जनाले औसत ७९ दिनको रोजगारी प्राप्त […]

‘रोजगार मेला’मा पचास जनाले पाए रोजगारी

मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा ५० जनाले रोजगारी पाएका छन्।...

प्रधानमन्त्री रोजगार : लमजुङमा ४४३ युवालाई रोजगारी

लमजुङ । लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको […]

प्रधानमन्त्री रोजगार : लमजुङमा ४४३ युवालाई रोजगारी

लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या हेर्दा दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला  रहेका छन् । तीमध्ये उक्त सङ्ख्याले रोजग

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पौने दुई लाखलाई रोजगारी

कोभिड–१९ का कारण स्वदेश र विदेशमा कार्यरत नेपालीको रोजगारीमा असर परिरहेका बेला सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्पmत भने पौने दुई लाखले मात्र रोजगारी प्राप्त गरेका छन् ।गत आर्थिक वर्ष २०७७/०७८ मा कार्यक्रममार्फत दुई लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएकोमा १ लाख ६९ हजार ७२५ जनाले न्यूनतम एक सय दिनको रोजगारी पाएको श्रम, रोजगार तथा […]

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले पाए रोजगारी

भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मा  नगरपालिकाका विभिन्न छ वडामा सो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।   कार्यक्रमअन्तर्गत वडा नं १ मा ४५ ले धार्मिक पर्यटकीय क्षेत्र मणिदीप धामबाट विष्णु मन्दिरसम्म चार किलोमिटर  र वडा नं ३ मा विष्णु मन्दिरबाट मलास जाने  एक किमी बाटो निर्माण गरिएको छ । उक्त योजनामा ४० ले रोजगार पाएको उहाँ बताउनुभयो । वडा नं ९ मा ब्रह्मदेवबाट &nbs

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी पाउने सङ्ख्या र कार्यदिन बढ्दो

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ मा रोजगारी पाउनेको सङ्ख्या र कार्यदिन दुवै उल्लेख्य मात्रामा बढेको छ ।...

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७९ हजारभन्दा बढीले रोजगारी पाए

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७७/७८ को साढे नौ महिनाको अवधिमा ७९ हजार २४९ जनाले रोजगारी पाएका छन्। २०७७ साउन १ गतेदेखि २०७८ वैशाख १७ गतेसम्मको अवधिमा उनीहरुले रोजगारी पाएका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार उनीहरुले ६ लाख १ हजार ८२९ दिनभन्दा बढी रोजगार पाएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमः साढे ७ लाख सूचीकृत, ८२ हजारलाई मात्रै रोजगारी

काठमाडौं, बैशाख २१ । कोरोना महामारी चलिरहेकै बेला चालू आवको बजेटमा सरकारले २ लाखलाई न्यूनतम रोजगारी दिने घोषणाका साथ अघि बढाएको बहुचर्चित प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अहिलेसम्म ८२ हजार ५ सयले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार सबैभन्दा बढी रोजगारी सृजना भएको प्रदेश सुदूरपश्चिममा २१ हजार ५४, कर्णाली प्रदेशमा १६ हजार २०० र […]

पीएम रोजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी

बैतडी – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार दुई सय ८१ जनाले रोजगारी पाएका हुन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले एक सय दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी आठ सय ३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार दुई सयले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकार...