पाकिस्तानको स्वात उपत्यकामा बाढी पहिरोका कारण पर्यटन क्षेत्र प्रभावित

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा निरन्तरको भारी वर्षासँगै आएको बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा असर परेको पाइएको छ । द न्युज सन्डेका अनुसार भारी वर्षाका कारण पर्यटक आउन नपाएपछि पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीले लाखौँ रुपैयाँ गुमाएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार वर्षाका कारण आएको बाढीले गर्दा सडकमार्ग […]