सुर्खेतका होटेल व्यवसायीहरुको माग : हामीलाई पनि खोपको व्यवस्थापन गरियोस्

कोरोना महामारीका कारण यतिबेला सबै क्षेत्रमा नराम्रोसँग असर परिरहेको छ । अन्य क्षेत्रभन्दा होटेल व्यवसाय झनै थला परेको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरियो । जसका  कारण होटेल व्यवसाय ठप्प हुन पुगे । होटेल व्यवसाय चलायमान नहुँदा यो क्षेत्रमा काम गर्ने धेरै मजदुरहरुले रोजगारी समेत गुमाएका छन् भने कतिले आफुले पाउनुपर्ने तलब समेत नभएको गुनासो गर्ने गरेका छन् ।कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा झण्डै १ हजार २५० बढी होटलहरु रहेका छन् । यी होटलहरुमा झण्डै पाँचहजा

सम्बन्धित सामग्री

व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्थापन हुन्छः मन्त्री कँडेल

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र कँडेलले व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्था गर्ने बताउनुभएको छ । मन्त्री कँडेलको सम्मानमा होटेल तथा रेष्टुरेन्ट एशोसिएशन, लेखनाथद्वारा आज बेगनास तालमा आयोजित स्वागत कार्यक्रममा उहाँले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न माग अनुसार खोपको व्यवस्थापन गर्न सरकार गम्भीर रहेको बताउनुभयो । पर्यटकीय रुपमा लेखनाथ क्षेत्र […]

खोपको व्यवस्थापन गर्न पर्यटन व्यवसायीको माग

पोखराका पर्यटन व्यवसायीहरुले सरकारले खोपको व्यवस्था गरेर नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।कोरोना महामारीको यो संकटको अवस्थामा राज्यको पहिलो दायित्व नागरिकको जीऊ ज्यानको रक्षा गर्ने भएकाले सरकारको ध्यान जनताको जीवन रक्षामा केन्द्रित हुनु पर्ने पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरुले माग गरेका हुन् ।नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि नागरिकको स्वास्थ्यप्रति गम्भिर नहुनु, […]