काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा इलेक्ट्रीक कार र पेट्रोलियम पदार्थबाट चल्ने कारको बीच ग्याब बढ्दै गएको देखिन्छ । चार महिनाको अवधिमा २ हजार ७८७ यूनिट ईभी आयात हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको संख्या २ हजार २६७ यूनिट मात्रै छ । अहिल्लो वर्ष झण्डै ६० प्रतिशत माथि ईभीको बजार हिस्सा रहेकोमा अहिलेपनि त्यो […]