तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालका चिकित्सकले हातमा कालोपट्टी बाँधेर बिरामीको उपचार गरिरहेका छन् । १८ महिनादेखि प्रोत्साहन भत्ता र ६ महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकले आइतबारदेखि कालोपट्टी बाँधेर सेवा प्रवाह गरिहेका हुन् । चिकित्सकहरु सोमबार पनि कालोपट्टी बाँधेर काममा खटिएका थिए । तलबभत्ता नपाएको भन्दै कामकाज बन्द गर्ने घोषणा गरेका चिकित्सकले बिरामीलाई मर्का […]