झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना

काठमाडौं : गायिका रचना रिमालले बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी छिन्। पछिल्लो समय गायन क्षेत्रमा निकै व्यस्त रहने रिमालले झापामा पक्की घर निर्माण कार्य सम्पन्न भएको बताएकी छिन्। चन्द्रगडीस्थित पुरानो घर भएकै क्षेत्रमा उनले चार कोठा भएको पक्की घर निर्माण सकिएको सामाजिक संजालमा उल्लेख गरेकी छिन्। एकैदिन दर्जनौं गीत…

सम्बन्धित सामग्री

घर बनाएर बुबाआमा राख्ने रचना रिमालको सपना पूरा

काठमाडौं :  चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको बताएकी हुन्।सामाजिक सञ्जाल फेसबुकमा घरको तस्वीर सार्वजनिक गर्दै  सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना सांगीतिक क्षेत्रबाट पुरा भएको बताइन्।'यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ', उनले लेखेकी छिन्।

बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना पुरा भयो– गायिका रचना

पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् ।  शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन् । बुवा आमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको समेत उनले बताएकी छन् ।‘सानैदेखि बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन’ उनले अगाडि भनेकी छन् ‘तर हजुरहरू सबैको माया र आशीर्वादल

पूरा भयाे रचनाकाे सपना, आफैले बनाएकाे घरमा बुबाआमालाई राखिन्

काठमाडौं । गायिका रचना रिमालको झापामा बन्दै गरेको घर तयार भएको छ । झापाको चन्द्रगढीमा पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण कार्य पुरा भएको हो । पछिल्लो समय एकदमै व्यस्त गायिकाको रुपमा परिचित रिमालले आफनो कमाइबाट बुबाआमाको लागि घर बनाउने सपना पुरा भएको बताइन् । उनले सामाजिक संजाल फेसबुकमा नयाँ घरको तस्बिर […]

बाबा–ममीलाई आफ्नै घरमा राख्ने रचनाको सपना पूरा

काठमाडौं । गायिका रचना रिमालले गायनबाटै पक्की घर बनाएकी छन् । झापास्थित चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् ।  “सानैदेखि बाबा–ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो । सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिइनँ,” रचनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “तर, सबैको माया...

चारकोठे पक्की घर ठड्याउँदै रचनाले भनिन्- ‘मेरो एउटा सपना पूरा भएको छ

पछिल्लो समयकी उदियमान अनि व्यस्त गायिका रचना रिमालले झापामा चारकोठे पक्की घर ठड्याउँदै आफ्नो एउटा सपना पूरा भएको बताएकी छन् ।

पक्की घरको आसमा भिजेरै बस्न बाध्य छन् धनुषाका दलित परिवार

जनकपुरधाम – सागर डोमिनलाई अहिले बासकै चिन्ता छ। फुसको घरमा जीवनयापन गर्दै आएकी डोमिनलाई प्रदेश सरकारले पक्की घरको सपना देखायो। पक्की घरमा बस्ने चाहनाले डोमिनले बसोबास गर्दै आएको आफ्नो फुसको घर भत्काएको वर्ष हुन लाग्यो तर पक्की घर भने अहिले पनि पाउन सकिनन्। अहिले प्लास्टिककै ओत लगाएर टुटेको फुसको घरमा बस्न बाध्य छिन्। धनुषाको मुखियापट्टी […]

विपन्न मुस्लिमलाई पक्की घर

दाङ – कमाल अहमदको मृत्युपछि उनको परिवार बिचल्लीमा पर्‍यो। न राम्रो घरबास थियो न त कुनै सहारा। छोराछोरीको हेरचाहसमेत राम्रोसँग गर्न सक्ने अवस्था थिएन। अर्काको काम गरेर दैनिक गुजारा चलाउने यो परिवारले सुरक्षित आवास नहुँदा थुप्रै कष्ट भोग्नुपरेको थियो। अब भने अनिशा खातुनले पक्की घर पाएकी छन्, जुन उनका श्रीमानले देखेको सपना थियो। जनता आवासको […]

सधैं राम्रो कलाकार बन्ने सपना देखें : पुष्प

एक समय कलाकारिताबाट घर र गाडी जोड्नु ठुलो कुरो हुन्थ्यो । पछिल्लो समय भने कलाकारका लागि यो ठुलो कुरो रहेन । अहिले धेरै कलाकारले कलाकारिताको कमाइबाट महङ्गो गाडी र घर जोड्न सफल भएका छन् । ती मध्येका एक हुन् अभिनेता पुष्प खड्का । कलाकारिताको आम्दानीबाट केही अगाडि कैलालीमा पक्की घर बनाइसकेका छन् भने अहिले ७० लाखको गाडी किनेका छन् । आफुले ७० लाखको गाडी किनेको उनले सोमबार सामाजिक सञ्जालबाट जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।फिल्मको हिरो बन्ने सपना बोकेर कैलालीबाट काठमाडौं छिरे

‘पैसाको लोभ नगर् छोरा, चाँडै घर फर्क’

प्रभातकुमार वर्मा/बारा सानो टहरा । वर्षातमा पानी पर्दा चुहेर भित्र बस्नै गाह्रो हुन्छ । जुन टहरालाई पक्की घर बनाउने सपना थियो । जुन सपना बाेकेर परदेश जानुभएको थियो राजेश । आज ८ वर्ष बित्दा पनि त्यो टहरामा त्यसैगरी पानी चुहुन्छ । त्यसैगरी ओत लाग्न गाह्रो हुन्छ । नेपाल-भारतका नाकाहरुमध्ये एक नाका बारा मटिअर्वाको दशगजा नजिकै छ राजेश साहको घर । अहिले उहाँ ३२ वर्षको हुनुभयो । २४ वर्षको उमेरमा राजेशले परदेशको बाटो तताउनुभयो । सपना धेरै थिएनन्, पक्की घर लगाउने, बालबच्चालाई राम्रो विद्यालयमा पढाउने र परिवारलाई ...

देह व्यापार गरेर काठमाडाैंमा पक्की घर बनाउने सपना

काठमाडौं । अचम्म लागिरहेको छ मलाई जुन कुराहरु मैले सुनेको मात्र थिएँ, त्यो आफैँले देखेँ र भोगेँ पनि । कता ढल्कँदैछ हाम्रो संस्कार ?...