काठमाडौं । गायिका रचना रिमालको झापामा बन्दै गरेको घर तयार भएको छ । झापाको चन्द्रगढीमा पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण कार्य पुरा भएको हो । पछिल्लो समय एकदमै व्यस्त गायिकाको रुपमा परिचित रिमालले आफनो कमाइबाट बुबाआमाको लागि घर बनाउने सपना पुरा भएको बताइन् । उनले सामाजिक संजाल फेसबुकमा नयाँ घरको तस्बिर […]