बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना पुरा भयो– गायिका रचना

पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् ।  शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन् । बुवा आमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको समेत उनले बताएकी छन् ।‘सानैदेखि बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन’ उनले अगाडि भनेकी छन् ‘तर हजुरहरू सबैको माया र आशीर्वादल

सम्बन्धित सामग्री

सपना, समीप र मनिसको अभिनयमा ‘मेरो मान्छे’ सार्वजनिक

काठमाडौं । एकोहोरो प्रेमले निम्ताएको द्वेषमा आधारित कथावस्तु रहेको ‘मेरो मान्छे’म्युजिक भिडियो सार्वजनिक भएको छ । गत शुक्रबार सुवास  चन्द्र ढु‌ंगेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे। यस म्युजिक भिडियोमा समीप निरौला, सपना जनक र मनिश प्रितमको बेजोड अभिनय देख्न सकिन्छ। बहुचर्चित गायक शिव परियारको स्वर, वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको शब्द रचना र संकेत अगस्तीको संगीतमा […]

धादिङ, काठमाडाैंहुँदै जापान पुगेकाे श्याम शीतलकाे संगीत सपना (भिडियाेसहित)

कोभिडकालमा चर्चितमध्येको एक नेपाली गीत हो, ‘शिरमा शिरफूल’ । गीत मेलिना राई र श्याम श्रेष्ठ (शीतल) को स्वरमा छ । रचना र संगीतका सर्जक पनि श्याम शीतल नै हुन् ।

मेरो गाउँमा सपना देखिथ्यो, तर ठूलो सपना देख्न पाइन्नथ्यो

तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ?छानेर नि हैन, हैन जानी जानीतर जन्मे नेपालमैमत भाग्यमानीकति भाग्यमानी भर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर बेडमा सुतेका बेला रचना गरेको हुँ । भाग्यमानीको दुई वटा अर्थ हुन्छ । एउटा भगवानले गरिदिएको, भगवानले बनाइदिएको, भगवानले […] The post मेरो गाउँमा सपना देखिथ्यो, तर ठूलो सपना देख्न पाइन्नथ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रचना रिमाल भन्छिन् : संगीतकै कमाइमा आमा बुवालाई घर बनाएर राख्ने सपना पुरा भयो !

काठमाडौं । अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेशा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुबै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक […]

घर बनाएर बुबाआमा राख्ने रचना रिमालको सपना पूरा

काठमाडौं :  चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको बताएकी हुन्।सामाजिक सञ्जाल फेसबुकमा घरको तस्वीर सार्वजनिक गर्दै  सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना सांगीतिक क्षेत्रबाट पुरा भएको बताइन्।'यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ', उनले लेखेकी छिन्।

झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना

काठमाडौं : गायिका रचना रिमालले बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी छिन्। पछिल्लो समय गायन क्षेत्रमा निकै व्यस्त रहने रिमालले झापामा पक्की घर निर्माण कार्य सम्पन्न भएको बताएकी छिन्। चन्द्रगडीस्थित पुरानो घर भएकै क्षेत्रमा उनले चार कोठा भएको पक्की घर निर्माण सकिएको सामाजिक संजालमा उल्लेख गरेकी छिन्। एकैदिन दर्जनौं गीत…

बाबा–ममीलाई आफ्नै घरमा राख्ने रचनाको सपना पूरा

काठमाडौं । गायिका रचना रिमालले गायनबाटै पक्की घर बनाएकी छन् । झापास्थित चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् ।  “सानैदेखि बाबा–ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो । सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिइनँ,” रचनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “तर, सबैको माया...

चारकोठे पक्की घर ठड्याउँदै रचनाले भनिन्- ‘मेरो एउटा सपना पूरा भएको छ

पछिल्लो समयकी उदियमान अनि व्यस्त गायिका रचना रिमालले झापामा चारकोठे पक्की घर ठड्याउँदै आफ्नो एउटा सपना पूरा भएको बताएकी छन् ।

युट्युवबाट हट्यो मेलिनाको ‘हे दैव’ गीत

गायिका मेलिना राई र गायक किरण गजमेरको नयाँ गीत ‘हे दैव’ युट्युवबाट हटेको छ । गीतलाई चोरीको आरोप लागेपछि बुधबार युट्युवबाट हटाइएको हो ।  गीतकार भुपेन्द्र खड्काले गीत आफ्नो ‘आधा सपना’ बाट चोरी भएको दाबी गरेपछि गीत युट्युवबाट हटाइएको हो । ‘हे दैव’ गीत रमेश एमके पौडेलको रचना तथा सुवास भुसालको संगीतमा बाहिर आएको थियो ।चोरी भएको गीत भूपेन्द्रको शब्दमा २०६१ सालमा रेकर्ड भएको गीत २०६२ मा एल्बम ‘आधा सपना’ मार्फत बाहिर आएको थियो । कर्णदासको स्वर रहेको ग

नमानेको मन र मास्कवाला तीज भित्र लुकेको खुसी

वर्ष दिनमा आयो तीज रिंग्दै घुम्दै सररकतिको त आँखाबाट आँसु बररछयत्तर सालदेखि शुरू भा को कोरोनाकति लाख मान्छेको लियो परान कोहीको लग्यो आमा चुँडी कोहीको पुछ्यो सिन्दुर भविष्यका सपना भए अधुरापोल्छ छाती भतभती नदेखिने खोपेरक्यारी आयो दुश्मनले विश्व छोपेरतालवेसी आमा समूहले रचना गरेर प्रस्तुत गरिएको यो तीजको गीतमा सतर्कता छ। कोरोनाकै कारण आफन्तजन गुमाउँदा हुने दुखको अनुभूति छ। कोरोना प्रभावितले भोग्नु परेको कष्ट, पैसा नहुनेको लागि महंगो जीवन लगायतका भावलाई सुन्दर रचनामा मौलिक भावले प्रस्तुत गर