एक समय कलाकारिताबाट घर र गाडी जोड्नु ठुलो कुरो हुन्थ्यो । पछिल्लो समय भने कलाकारका लागि यो ठुलो कुरो रहेन । अहिले धेरै कलाकारले कलाकारिताको कमाइबाट महङ्गो गाडी र घर जोड्न सफल भएका छन् । ती मध्येका एक हुन् अभिनेता पुष्प खड्का । कलाकारिताको आम्दानीबाट केही अगाडि कैलालीमा पक्की घर बनाइसकेका छन् भने अहिले ७० लाखको गाडी किनेका छन् । आफुले ७० लाखको गाडी किनेको उनले सोमबार सामाजिक सञ्जालबाट जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।फिल्मको हिरो बन्ने सपना बोकेर कैलालीबाट काठमाडौं छिरे