चारकोठे पक्की घर ठड्याउँदै रचनाले भनिन्- ‘मेरो एउटा सपना पूरा भएको छ

पछिल्लो समयकी उदियमान अनि व्यस्त गायिका रचना रिमालले झापामा चारकोठे पक्की घर ठड्याउँदै आफ्नो एउटा सपना पूरा भएको बताएकी छन् ।

सम्बन्धित सामग्री

घर बनाएर बुबाआमा राख्ने रचना रिमालको सपना पूरा

काठमाडौं :  चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको बताएकी हुन्।सामाजिक सञ्जाल फेसबुकमा घरको तस्वीर सार्वजनिक गर्दै  सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना सांगीतिक क्षेत्रबाट पुरा भएको बताइन्।'यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ', उनले लेखेकी छिन्।

बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना पुरा भयो– गायिका रचना

पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् ।  शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन् । बुवा आमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको समेत उनले बताएकी छन् ।‘सानैदेखि बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन’ उनले अगाडि भनेकी छन् ‘तर हजुरहरू सबैको माया र आशीर्वादल

झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना

काठमाडौं : गायिका रचना रिमालले बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी छिन्। पछिल्लो समय गायन क्षेत्रमा निकै व्यस्त रहने रिमालले झापामा पक्की घर निर्माण कार्य सम्पन्न भएको बताएकी छिन्। चन्द्रगडीस्थित पुरानो घर भएकै क्षेत्रमा उनले चार कोठा भएको पक्की घर निर्माण सकिएको सामाजिक संजालमा उल्लेख गरेकी छिन्। एकैदिन दर्जनौं गीत…

बाबा–ममीलाई आफ्नै घरमा राख्ने रचनाको सपना पूरा

काठमाडौं । गायिका रचना रिमालले गायनबाटै पक्की घर बनाएकी छन् । झापास्थित चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् ।  “सानैदेखि बाबा–ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो । सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिइनँ,” रचनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “तर, सबैको माया...

सुकुम्बासी

दुई तले आरसिसी ढलान पक्की घर। बाहिर खासै रङ रोगन नभए पनि भित्र कुनै सम्भ्रान्त वर्गकै घर जस्तै थियो। मैले अप्ठ्यारो मानीमानी सोधेँ- 'सर, यो जग्गा त…' उनले म पूरा बोल्न नपाउँदै भनेँ- 'हजुर सर, यो ऐलानी जग्गा हो। नगरपालिकाको १३ वार्ड। अहिले नयाँ नाम छ शान्तिनगर, नत्र पहिले सुकुम्बासी वस्ती भन्थे।'

यार्सागुम्बाले बनेको सहर - Naya Patrika

एक दशकअघि झुपडी र सुनासन देखिने बझाङ सदरमुकाम चैनपुर अहिले पक्की घर र व्यापार व्यवसायले गुल्जार गरिबी र मानव विकास सूचकांकमा पुछारतिर रहेको बझाङको सदरमुकाम चैनपुरमा रोजगारीको आधार पनि छैनन् ।...पूरा पढ्नुहोस् »

रौतहटका वन क्षेत्रमा धमाधम पक्की घर - Naya Patrika

चन्द्रपुर नगरपालिका–८ बेतौना गाउँनजिकको राष्ट्रिय वन क्षेत्रमा केही वर्षअघिसम्म सालका ठुल्ठूला रूख थिए । अहिले पुरै बस्ती बसेको छ । चोचा सेक्टर वन कार्यालयअन्तर्गत पर्ने सो क्षेत्रमा दर्जन पक्की घर...पूरा पढ्नुहोस् »

पाँच सय चेपाङलाई एकसाथ पक्की घर - Naya Patrika

जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुरका पाँच सय चेपाङ परिवारका लागि पक्की घर निर्माण हुने भएको छ । मकवानपुरका चार गाउँपालिका र एक उपमहानगरमा बसोवास गर्दै आएका उनीहरूलाई आर्थिक वर्ष ०७४/०७५ मा...पूरा पढ्नुहोस् »

जुत्ता सिलाएर सहरमा पक्की घर - Naya Patrika

जुम्लाका नन्दे सार्की । पेसा जुत्ता सिलाउने । यो उनको पुख्र्यौली पेसा नै हो । तर, पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानीको गतिलो स्रोत बन्यो । नन्देले जुत्ता सिलाउन थालेको १५...पूरा पढ्नुहोस् »