काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले सन् २०२४ को अन्तिमसम्ममा बजारमा ल्याउने जनाएको नयाँ इलेक्ट्रीक एसयूभीको तिब्र परीक्षण गरिरहेको छ । कम्पनीले आफ्नो एक्सयूभी ४०० इलेक्ट्रीकभन्दा कम मूल्यमा ल्याउने नयाँ ईभी ‘एक्सयूभी थ्रीएक्सओ’ परीक्षणमा रहेको हो । महिन्द्राले आउँदै गरेका थुप्रै मोडलको परीक्षण गरिरहेको छ । यस्तोमा निकै आकर्षक डिजाइनको एक्सयूभी थ्रीएक्सओको इलेक्ट्रीक भर्सन अहिले […]