काठमाडौं । महिन्द्राले यही महिना भित्रै दुई नयाँ ईभी अनभिल गर्ने भएको छ । कम्पनीले नोभेम्बर २६ मा भारतको चेन्नाइमा प्रडक्सन रेडी भर्सनको बीई ०५ र एक्सयूभी ई ९ देखाउने भएको हो । स्पाई फोटोहरूमा देखिए अनुसार महिन्द्राको बर्न इलेक्ट्रीक इनग्लो प्ल्याटफर्ममा बनेका यी दुवै ईभीहरू र्याडिकल डिजाइनका रहेका छन् । प्रडक्सन कोडनेम बीई ०५ […]