कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला दोस्रो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागि सबैको भरोसाको केन्द्र बन्दै गएको छ । दोस्रो लहरको संक्रमण रोकथामका लागि कर्णाली प्रतिष्ठानले कर्णालीका विभिन्न जिल्लाममा विशेषज्ञ चिकित्सक परिचालन गरेको छ ।दुरदराजका नागरिकको ज्यान जोगाउन कर्णाली प्रतिष्ठानले नेपालमै पहिलो मेडिकल मार्चसमेत सञ्चालन गरेको हो । पहिलो चरणको कोडिभ नियन्त्रणमा पनि […]