काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले देखिएको पार्टी विभाजनको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीचको लडाइँ भएको बताएका छन्।
पोखरामा कास्की जिल्लास्तरीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेकपाको अर्को पक्ष (ओली समूह)ले लगाएको आरोपलाई खारेज गर्दै भने, 'यो लडाइँ जनताको पक्षमा जाने कि नजाने भन्ने लडाइँ हो, यो…