काठमाडौं । धरानका चर्चित मेयर हर्क साम्पाङ फेसबुक लाइभमा आएर आफ्ना विरोधीहरूप्रति आक्रोश पोखेका छन् । उनले फेरि एकपटक काठमाडौंका मेयर बालेन साहप्रति कठोर टिप्पणी गरे । धरानमा पनि फोहोरको समस्या रहेको भनेर हिजो एक रिपोर्ट प्रशारण गर्ने टेलिभिजनमाथि साम्पाङ खनिएका थिए । उनले फोहोर थुपार्ने ल्यान्डफिल्ड साइटको दृष्य देखाएर भ्रम पैदा गर्न खोजिएको आरोप […]