रेनो ‘अस्ट्रल’ परीक्षणमा, हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले भारतमा नयाँ एसयूभी परीक्षण सुरु गरेको छ । रेनोले युरोपियन बजारमा बिक्री भइरहेको ‘अस्ट्रल एसयूभी’ भारतमा परीक्षण सुरु गरेको हो । पाँच सिट क्षमतामा आउने अस्ट्रल मिड साइज एसयूभी हो । रेनोले सन् २०२२ मा लन्च गरेको यो एसयूभीमा मारुती सुजुकी ग्राण्ड भिटारा वा टोयोटा हाइराइडरमा जस्तै सेल्फ चर्जिङ […]

सम्बन्धित सामग्री

फ्रेन्च निर्माताको नयाँ कार तीन मोटर अप्सनमा आउने

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो नयाँ मोडल ‘रेनो-४’लाई तीन मोटर अप्सनमा ल्याउने भएको छ । कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याउन लागेको रेनो-४ मा ७०, ९० र ११० किलोवाट क्षमताको मोटरमा आउने भएको हो । नयाँ इलेक्ट्रीक एसयूभी रेनो-५ को टिजर सार्वजनिक गर्दै कम्पनीले आफ्नो नयाँ मोडल अक्टोबर १४ बाट सुरु हुने पेरिश मोटर […]

निसान माइक्रा ईभीमा ५२ किलोवाट आवरको ब्याट्री

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानले माइक्रा ईभीको उत्पादन गर्ने भएको छ । यसै वर्षको अन्त्यसम्ममा माइक्रा ईभी बजारमा आउने भएको हो । रेनो-निसान-मित्सुविसी एलायन्सको फराकिलो रणनीति अनुसार कम मूल्यको विद्युतीय कारको रुपमा माइक्रा ईभी ल्याउन लागिएको हो । माइक्रा ईभी रेनो-फाइभ निर्माण भएको ‘एएमपी आर प्लेटफर्म’मा बन्नेछ । धेरै कुरा रेनो-फाइभसँग सेयर हुन लागेको […]

रेनोले सानो ईभी भारतमा बनाउने पक्का, यस्तो छ बजारमा आउने मिति

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले क्वीडको इलेक्ट्रीक भर्सन भारतमा उत्पादन गर्ने भएको छ । कम्पनीले भारतमा बढ्दो ईभीको उत्पादन र चर्चाको बीचमा क्वीड ईभी उतपादन गर्ने जानकारी दिएको हो । रेनो इन्डियाका प्रबन्ध निर्देशक वैंकटराम मामिलापल्ले क्वीडको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने गरी काम भइरहेको जानकारी दिएका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘रेनोको […]

निसान आरिया चाँडै आउने संकेत

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानको इलेक्ट्रीक एसयूभी आरिया चाँडै नेपाल आउने संकेत देखिएको छ । निसान इन्डियाले भारतमा आरियाको परीक्षण सुरु गरेसँगै चाँडै आउने संकेत मिलेको हो । निसानले यसअघि लिफ ईभी पनि नेपाल, भुटान र भारतमा एकसाथ सार्वजनिक गरेको थियो । रेनो–निसान एलायन्सले भारतमा थप ५ हजार ३०० करोड लगानी गर्ने प्रतिवद्धता सार्वजनिक […]

रेनो राफेल सार्वजनिक, १२ सय सीसीको इन्जिन र दुई इलेक्ट्रीक मोटर

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले नयाँ कुप्पे डिजाइन एसयूभी देखाएको छ । ‘राफेल’ नाम दिइएको यो एसयूभी क्लचलेस हाइब्रिड पावर ट्रेनमा उपलब्ध हुनेछ । फोर ह्वील ड्राइभ अप्सनमा समेत आउने राफेल हाइब्रिड एसयूभीको इलेक्ट्रीक रेन्ज ४८ देखि ६४ किलोमिटरसम्म रहने छ । रेनोले राफेलमा स्ट्राइकिङ नयाँ डिजाइनको ग्रिल, प्रोमिनेन्ट हन्च, लङ फास्ट व्याक रुफ […]

सिट्रोन सि थ्री दुई भेरियन्टमा आउने, भदौमा नेपाल आउने संकेत

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो उत्पादन सि थ्री जुलाई २० तारिखबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले सिट्रोन सि थ्रीलाई ‘लाइभ र फिल’गरी दुई भेरियन्टमा सार्वजनिक गर्न लागेको हो । विशेषत भारतीय बजारमा टाटा पन्च, रेनो काइगर, निसान म्याग्नाइट र मारुती सुजुकी इग्निससँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको सि […]

अब ७ जना बस्न मिल्ने म्याग्नाइट

काठमाडौं । निसानको सफल सव कम्प्याक्ट एसयूभी म्याग्नाइट अब ७ सिट क्षमतामा पनि आउने भएको छ । निसानले नयाँ ७ सिट क्षमताको म्याग्नाइट रेनो ट्राइबरको प्लेटफर्ममा बनाउने भएको हो । निसानले ल्याउने ७ सिट क्षमताको म्याग्नाइटमा तीन रोमा सिट एरेन्ज हुन्छ । जसमा बीचको भागमा दिइएको सेकेन्ड रोको सिटलाई अगाडि पछाडि स्लाइड गर्न मिल्ने छ […]

किया इभी-६ लाई ‘यूरोपियन कार अफ दी इयर’ अवार्ड, यही महिना नेपाल आउने

काठमाडौं । कियाको फुल इलेक्ट्रीक क्रसओभर इभी-६ ले ‘यूरोपियन कार अफ दी इयर-२०२२’ अवार्ड जितेको छ । कम्पनीले रेनो ‘मेगान इ’ र हुन्डाई आयोनीक-५ लाई पछाडि पार्दै उक्त अवार्ड जितेको हो । किया इभी-६ ले २७९ अंकसहित यो अवार्ड जित्दा, रेनो मेगान इले २६५ अंकसहित दोस्रो र २६१ अंकसहित हुन्डाई आयोनीक-५ तेस्रो भएको थियो । […]

क्वीड र सेन्ट्रोलाई टक्कर दिन तयार भयो ‘सेलेरियो’, अर्को हप्ता बजारमा आउने

काठमाडौं । साना ह्याचव्याक कारको बजार घट्दो क्रममा रहेको छ । अहिले साना ह्याचव्याक कारमा सर्वाधिक विक्री हुने रेनो क्वीड र हुन्डाई सेन्ट्रोलाई टक्कर दिन मारुती सुजुकीले नयाँ जेनेरेशन सेलेरियो बजारमा ल्याउँदैछ । अर्को हप्ता नोभेम्बर १० तारिखमा भारतबाट विक्री सुरु हुने नयाँ जेनेरेशन सेलेरियो नेपालमा पनि चाँडै आउने बताइएको छ । कुनै समय नेपालमा […]

थर्ड जेनेरेशन डस्टर इलेक्ट्रीकमा पनि आउने

काठमाडौं । फ्रेन्च कम्पनी रेनोले थर्ड जेनेरेशन डस्टरको तयारी गरिरहेको छ । कम्पनीले थर्ड जेनेरेशन डस्टर कम्बस्चन सहित इलेक्ट्रीक भर्सनमा पनि ल्याउने रिपोर्टहरु सार्वजनिक भएका छन् । रेनो डस्टर विश्व बजारमा सबैभन्दा कम मूल्यको फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी हो । भारतमा लगायतका केही देशमा डस्टर र यूरोपियन बजारमा डिका नामबाट यसको विक्री वितरण […]