काठमाडौं । फ्रेन्च कम्पनी रेनोले थर्ड जेनेरेशन डस्टरको तयारी गरिरहेको छ । कम्पनीले थर्ड जेनेरेशन डस्टर कम्बस्चन सहित इलेक्ट्रीक भर्सनमा पनि ल्याउने रिपोर्टहरु सार्वजनिक भएका छन् । रेनो डस्टर विश्व बजारमा सबैभन्दा कम मूल्यको फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी हो । भारतमा लगायतका केही देशमा डस्टर र यूरोपियन बजारमा डिका नामबाट यसको विक्री वितरण […]