रेनो राफेल सार्वजनिक, १२ सय सीसीको इन्जिन र दुई इलेक्ट्रीक मोटर

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले नयाँ कुप्पे डिजाइन एसयूभी देखाएको छ । ‘राफेल’ नाम दिइएको यो एसयूभी क्लचलेस हाइब्रिड पावर ट्रेनमा उपलब्ध हुनेछ । फोर ह्वील ड्राइभ अप्सनमा समेत आउने राफेल हाइब्रिड एसयूभीको इलेक्ट्रीक रेन्ज ४८ देखि ६४ किलोमिटरसम्म रहने छ । रेनोले राफेलमा स्ट्राइकिङ नयाँ डिजाइनको ग्रिल, प्रोमिनेन्ट हन्च, लङ फास्ट व्याक रुफ […]