काठमाडौं । निसानको सफल सव कम्प्याक्ट एसयूभी म्याग्नाइट अब ७ सिट क्षमतामा पनि आउने भएको छ । निसानले नयाँ ७ सिट क्षमताको म्याग्नाइट रेनो ट्राइबरको प्लेटफर्ममा बनाउने भएको हो । निसानले ल्याउने ७ सिट क्षमताको म्याग्नाइटमा तीन रोमा सिट एरेन्ज हुन्छ । जसमा बीचको भागमा दिइएको सेकेन्ड रोको सिटलाई अगाडि पछाडि स्लाइड गर्न मिल्ने छ […]