काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो उत्पादन सि थ्री जुलाई २० तारिखबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले सिट्रोन सि थ्रीलाई ‘लाइभ र फिल’गरी दुई भेरियन्टमा सार्वजनिक गर्न लागेको हो । विशेषत भारतीय बजारमा टाटा पन्च, रेनो काइगर, निसान म्याग्नाइट र मारुती सुजुकी इग्निससँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको सि […]