काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो नयाँ मोडल ‘रेनो-४’लाई तीन मोटर अप्सनमा ल्याउने भएको छ । कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याउन लागेको रेनो-४ मा ७०, ९० र ११० किलोवाट क्षमताको मोटरमा आउने भएको हो । नयाँ इलेक्ट्रीक एसयूभी रेनो-५ को टिजर सार्वजनिक गर्दै कम्पनीले आफ्नो नयाँ मोडल अक्टोबर १४ बाट सुरु हुने पेरिश मोटर […]