काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानले माइक्रा ईभीको उत्पादन गर्ने भएको छ । यसै वर्षको अन्त्यसम्ममा माइक्रा ईभी बजारमा आउने भएको हो । रेनो-निसान-मित्सुविसी एलायन्सको फराकिलो रणनीति अनुसार कम मूल्यको विद्युतीय कारको रुपमा माइक्रा ईभी ल्याउन लागिएको हो । माइक्रा ईभी रेनो-फाइभ निर्माण भएको ‘एएमपी आर प्लेटफर्म’मा बन्नेछ । धेरै कुरा रेनो-फाइभसँग सेयर हुन लागेको […]