काठमाडौं । कियाको फुल इलेक्ट्रीक क्रसओभर इभी-६ ले ‘यूरोपियन कार अफ दी इयर-२०२२’ अवार्ड जितेको छ । कम्पनीले रेनो ‘मेगान इ’ र हुन्डाई आयोनीक-५ लाई पछाडि पार्दै उक्त अवार्ड जितेको हो । किया इभी-६ ले २७९ अंकसहित यो अवार्ड जित्दा, रेनो मेगान इले २६५ अंकसहित दोस्रो र २६१ अंकसहित हुन्डाई आयोनीक-५ तेस्रो भएको थियो । […]