जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको मेयर तथा उपमेयरका लागि ५–५ जनाको नाम सिफारिस गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार लोसपा नेपाल धनुषाको नगरस्तरीय बैठकले मेयर र उपमेयरका लागि ५–५ जनाको नाम सिफारिस गरेको नगरसभापति मनोजकुमार चौधरीले जानकारी दिए। नगरप्रमुखका लागि नगरसभापति चौधरी, प्रदेशसभा सदस्य परमेश्वर साह, केन्द्रीय सदस्य […]