सर्लाही हरिवनका मेयर र उपमेयर चढेको गाडि तोडफोड,मेयर घाइते
राष्ट्रिय सभा निर्वाचनको लागि मतदान गर्न जनकपुर पुगेका सर्लाही हरिवन नगरपालिकाका मेयर चढेको गाडि जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरिदिएका छन् । बुधबार मेयर दिनेश प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको...
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् । मेयर शाहले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर तयारी अगाडि बढाइरहेका छन् । शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए ।मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय
काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]
५ जेठ, विराटनगर । पाँच वर्षअघि नेपाली काङ्ग्रेसले जितेकाे उर्लाबारी नगरपालिकाकाे मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली काङ्ग्रेस एक्लै चुनावमा हाेमिएकाे थियाे । काङ्ग्रेसबाट निवर्तमान मेयर खड्ग फागो उम्मेदवार बनेका थिए । उनलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेल मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ […]
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा भन्दा जिल्लाका दुई वटा नगरपालिकामा मेयर गुमाएको नेकपा एमालले पार्टीका चर्चित नेता महेश वस्नेतको क्षेत्रको नगरपालिकामा भने मेयर उपमेयर दुवै जोगाउन सफल भएको छ।...
४ जेठ नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो । मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ३८ मत […]
काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् । २०७४ मा एमालेले तारकेश्वरमा मेयर र उपमेयर जितेको थियो। यसपक भने मेयर उपमेयर नै काँग्रेसको पोल्टोमा परेको हो ।महर्जनले ११ हजार ९ सय ८८ मतसहित नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित एमालेकी भवानी डोटेललाई हराइन् । डोटेलले आठ हजार ६ मत ल
काठमाडौं, ६ वैशाख । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसले कुनै हालतमा मेयर र उपमेयर नछाड्ने बताएका छन् । आज प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेट्न पुगेका महर्जनले मेयर उमपेयरसहित जितेका १० वडा आफूहरुले नछाड्ने बताए । ‘मेयर र उपमेयर हामीले जितेका छौं, कुनै हालतमा छाड्दैनौं,’ महर्जनले पत्रकारको प्रश्नमा भने,‘२९ वडामध्ये […]
माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगर महानगरपालिकाका मेयर र उपमेयर केन्द्रीय सदस्यमा उम्मेदवार हुने भएका छन् ।
मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मेयर पराजुलीले संस्थापन पक्षबाट उम्मेदवारी दिने बताएका छन् भने उपमेयर कार्कीले संस्थापनइतर समूहबाट उम्मेदवारी दिने भएकी छन् ।
मेयर पराजुली केही दिनअघि मात्रै संस्थापन पक्षमा गएका थिए । मोरङ जिल्ला अधिवेशनदेखि उनी संस्थापन समूहमा लागेका हुन् । खसआर्य कोटाबाट उम्मेदवारी दिने उपमेयर कार्कीले बताएकी छन् ।
मेयर र उप...