मेयर कप टी–२०  वीरगन्ज र जनकपुर विजयी

प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता बुधबार वीरगन्ज र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । झापा वैजनाथपुरको खेल मैदानमा वीरगन्जले मेची नगरपालिकालाई आठ रनले पराजित गर्‍यो । लगातार दुई खेलमा पराजित मेची...

सम्बन्धित सामग्री

जनकपुरधाम मेयर कप टी–२० मा सप्तरी र विराटनगर विजयी

जनकपुरधाम – जनकपुरधाममा जारी जनकपुरधाम मेयर कप टी–२० प्रतियोगिता अन्तरगत भएको खेलमा सप्तरी र विराटनगर विजयी भएको छ। सोमबार भएको पहिलो खेलमा विराटनगरले सर्लाहीलाई ७७ रनले र दोस्रो खेलमा सप्तरीले काठमाडौँलाई ५ रनले पराजित गरेको छ। जनकपुरधाम स्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालामा टस हारेर ब्याटिङ्ग गरेको विराटनगरले सर्लाहीलाई १५२ रनको लक्ष्य दिएकोमा सर्लाही १९.४ ओभरमा […]

मेयर टी–२० मा वीरगञ्ज र जनकपुरको टोली सेमिफाइनलमा

मोरङ – वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिका विराटनगरमा जारी प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन्। विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा बुधबार आयोजित समूह बीको खेलमा वीरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो। टस जितेर ब्याटिङ रोजेको वीरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ […]

मेयर कप क्रिकेट : बाराकोटद्वारा देहिमाडौं पराजित

बैतडी : बैतडीको देहिमाडौंमा जारी पाँचौँ संस्करणको मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा बाराकोटले विजयी शुरुवात गरेको छ। दशरथचन्द नगरपालिका-१० बाराकोटले वडा नम्बर २ देहिमाडौंलाई ५ विकेटले हराएको हो। निंग्लाशैनी खेल मैदानमा देहिमाडौंले दिएको १ सय ६१ रनको लक्ष्य बाराकोटले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।बाराकोटका प्रकाश बुडालले नटआउट ५८ रन जोडे। देहिमाडौंका सन्तोस बिजलेले ३ विकेट झारे। त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको देहिमाडौं १९ दशमलव २ ओभरमा १

मेयर कप क्रिकेट हेर्न रौतहटको ईशनाथ नगरपालिकाले दियो दुई दिन सार्वजनिक विदा

काठमाडौं : रौतहटको ईशनाथ नगरपालिकाले फागुन २५ र २६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। अन्तरपालिका स्तरीय मेयर कप टी २० प्रतियोगिताको तयारीका लागि दुई दिनको बिदा दिने घोषणा नगरपालिकाले गरेको हो। 'यस ईशनाथ नगरपालिकाबाट हाल संचालनमा रहेको अन्तरपालिका स्तरीय टी २० क्रिकेट प्रतियोगितामा अन्तिम चरणको खेलका कारण नगरपालिका कर्मचारी समेत सहभागी व्यवस्थापन…

प्रथम मेयर कप क्रिकेटमा नवलपुरको विजयी सुरुआत

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटमा सुरु भएको ‘प्रथम राष्ट्रिय गैँडाकोट मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’मा नवलपुर क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर क्रिकेट क्लब बागलुङ क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर सुरुआती ब्याटिङ रोजेको नवलपुरले १६।४ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन […]

ललितपुर मेयर कप टी-२० महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले लगातार दुई संस्करणको उपाधि जित्दा दुवै संस्करणमा सुदूरपश्चिम प्रदेश उप विजेतामा सिमितभयो । सुदूरपश्चिम प्रदेशले दिएको १ सय १४ रनको लक्ष्य एपीएफले […]

मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।उक्त सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको […]

चैतमा ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता हुने

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ  । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर च...

भद्रपुर प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता फागुन ७ देखि

झापा : भद्रपुरमा प्रथम मेयर कप नगरस्तरीय टी–२० लिग क्रिकेट प्रतियोगिता फागुन ७ गतेदेखि सुरु हुने भएको छ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम भद्रपुर नगरपालिकाको मेची रङ्गशाला पहिलो पटक मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता हुन लागेको हो।  ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराकासाथ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिले उक्त प्रतियोगिता गर्न लागेको हो।समितिका संयोजक श्यामकुमार राउतले ब

बुटवल मेयर कप टी–२० क्रिकेट हुने

रुपन्देहीमा प्रथम बुटवल मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।