मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडी यसरी फोडे सिके राउतका कार्यकर्ताले

जनकपुर : राष्ट्रिय सभाको रिक्त सदस्यका लागि मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडीमा सिके राउतका कार्याकर्ताले तोडफोड गरेका छन्। बिहानैबाट मधेश प्रदेशको जनकपुरमा प्रदर्शनमा उत्रेका नेपाल जनमत पार्टीका कार्याकर्ताले प्रहरी नभएको मौका छोपेर हरिवन नगरपालिका सर्लाहीको उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन्। गाडीमा हरिवनका मेयर गणेशप्रसाद प्रसाई, संविधानसभा…

सम्बन्धित सामग्री

एमालेका केन्द्रीय सचिव महासेठद्वारा मतदान

जनकपुर – नेकपा (एमाले)का केन्द्रीय सचिव रघुवीर महासेठले मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनलेजनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको सहृदय पुस्तकालय केन्द्रबाट मतदान गरेका हुन् ।

पूर्वराष्ट्रपति डा यादवद्वारा धनुषामा मतदान

जनकपुर, ३० वैशाख स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा रामवरण यादवले पनि मतदान गर्नुभएको छ । उहाँले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो । (रासस)

कांग्रेसका सहमहामन्त्री यादवले गरे मतदान

जनकपुर : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि मतदान गरेका छन्।धनुषाको श्रीजनता अधारभूत विद्यालय लक्ष्मीनिया गाउँपालिका– ३ बनिगामामा मतदान गरेका हुन्।त्यस्तै जनता समाजवादी पार्टी मधेस प्रदेशका उपाध्यक्ष शेषनारायन यादवले पनि सोही मतदान केन्द्रमा मतदान गरेका छन्।

प्रदेश २ को नाम ‘मधेस’ राख्ने प्रस्तावमा मतदान हुँदै

काठमाडौँ, ३ माघ। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएसंगै आजै प्रदेशको नामसम्बन्धी प्रस्तावमा मतदान शुरु भएको छ । आजको प्रदेशसभा बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावबारे प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए । जसमध्ये जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ जनाले मतदान गरेका […]

प्रदेश २ को नामका लागि गोप्य मतदान शुरु

३ माघ, जनकपुरधाम । प्रदेश नम्बर २ को नामका लागि गोप्य मतदान शुरु भएको छ । यसअघि आजै प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरिसकेको छ । अहिले प्रदेश सभाको दोस्रो बैठक बसिरहेको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले सोमबार दोस्रो […]

प्रदेश नम्बर २ को राजधानी जनकपुर

लामो समयदेखि कायम रहेको रस्साकस्सीपछि प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको …

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम

जनकपुर, ३ माघ। प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । आज (सोमबार) भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी […]

प्रदेश २ को राजधानी जनकपुरलाई बनाउने कि नबनाउने ? प्रदेशसभामा सुरु भयो मतदान

जनकपुर : प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउने प्रस्तावमाथि मतदान सुरु भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट स्थायी राजधानीका लागि संयुक्त रुपमा पेस भएको प्रस्ताव जनकपुरधाममाथिको मतदान प्रक्रिया सुरु भएको हो। प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत…

प्रदेश २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु

काठमाडौँ । प्रदेश नम्बर २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु भएको छ । हिजो (आइतबार) र आज (सोमबार)को छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान सुरु गराएका हुन् । प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र वीरगन्जलाई राजधानी बनाउने प्रस्ताव पेस गरेको छ । अध्ययन विशेष समितिका सभापति परमेश्वर […]