सिके राउत नेतृत्वका कार्यकर्ताद्धारा मेयर सवार गाडीमाथि तोडफोड

जनकपुरधाम । सिके राउत नेतृत्वका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए । राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । […]

सम्बन्धित सामग्री

जनमत पार्टीका कार्यकर्ताद्वारा ट्यांकर तोडफोड, १९ जना पक्राउ

पूर्वपश्चिम राजमार्ग बन्दको उल्लंघन गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार दिउँसो चोहर्वामा तेल लोड भएको ट्यांकर तोडफोड गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले नरहा गाउँपालिका ३ चोहर्वा...

जनमत पार्टीका कार्यकर्ताले गरे तेल ट्याङ्करमा तोडफोड

जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लोकमार्ग अवरुद्ध गर्ने क्रममा सिरहामा तेल ट्याङ्करमा तोडफोड गरेका छन्। नरहा गाउँपालिका-३ नयाँ चोहर्वामा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा गाडीको अगाडिको सिसा फुटेकाे छ। मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४.ख १७९८ नम्बरको तेल ट्याङ्करमा जनमतका कार्यकर्ताहरूले तोडफोड गरेका हुन्।जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट एक प्रहरी हवल्दार पनि  घाइते भएका छन्। पर्साको पोखरीया नगरपालिका-२ लम्हरीयाका प्रहरी हवल्दार लालबाबु अंसारी घाइत

जनमत पार्टीका कार्यकर्ताले गरे ट्याङ्करमा तोडफोड, १३ जना पक्राउ

जनकपुरधाम : डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लोकमार्ग अवरुद्ध गर्ने क्रममा सिरहामा एउटा तेल ट्याङ्करमा तोडफोड गरेका छन्। मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्याङ्करमा उनीहरूले तोडफोड गरेका हुन्। जिल्लाको नरहा गाउँपालिका-३ नयाँ चोहर्वामा उनीहरूले ढुंगामुढा गर्दा ट्याङ्करको अगाडिको सिसा फुटेको छ। आन्दोलनकारीहरू गाडी…

सिके राउतका कार्यकर्ताद्वारा मेयरको गाडी तोडफोड

जनकपुरधाम– सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् । जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन् । जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका […]

सिके राउत नेतृत्वको पार्टीका कार्यकताले ट्रक जलाए

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा गाडीमा आगजनी तथा तोडफोड गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेको हो।बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले नरहा गाउँपालिका–३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन्।  आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ।जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ। उनीहरूले आन्दोलनमा घुसपैठ भएको बताएका छन्।झुटो मुद्दामा प्रहरीले कि

सिरहामा प्रहरी र बन्दकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड

सिरहा-  किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल […]

आमहड्ताल उल्लंघन गरेको भन्दै सिके राउतका कार्यकर्ताद्वारा सिरहामा सवारी तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आम हड्ताल उल्लंघन गरेको भन्दै सिरहामा सवारी साधन तोडफोड गरेका छन्। औरही गाउँपालिकाले अनुदानको गहुँको बीउ वितरण गर्न ढिलाइ गरेपछि किसान आफैंले लगेको घटनामा...

सिरहामा प्रहरी र बन्दकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड

किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो ।किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो । बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्