नेपालगञ्ज–जनकपुर सिधा हवाइ उडान

६ माघ जनकपुर । नेपालगञ्जबाट जनकपुरसम्म हवाइ उडान सुरू भएको छ । यति एयरको एटिआर ७२ विमान ७२ जना यात्रु बोकेर शनिबार नेपालगञ्ज विमानस्थलबाट जनकपुर पुगेको थियो । नेपालगञ्जबाट जनकपुरका लागि उडेको पहिलो विमानमा लुम्बिनी प्रदेश सरकारी शहरी विकास मन्त्री कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट , नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी […]

सम्बन्धित सामग्री

एक वर्षपछि रुस र क्युवाबीच नियमित सिधा उडान हुँदै

काठमाडौं । रुस र क्युवाबीच एक वर्षपछि नियमित सिधा हवाइ उडान हुने भएको छ । रुसको सरकारी विश्व च्यानल आरटीका अनुसार आइतबारबाट रुसी विमान कम्पनी एरोफ्लोट गु्रपले आफ्नो रोसिया एयरलाइन्स्का जहाज रुसबाट क्युवा सिधा उडान गर्ने शनिवार सार्वजनिक गरेको छ । शनिबारै रुसको सेरेमेतयेभो विमानस्थलबाट विमान क्युवाको लागि उडान भरेको छ । अब हरेक शनिवार […]

तुम्लिङटारको फेरिँदो रुप : संखुवासभा हिजो र आज

डा. सुरेश तामाङ- पूर्वी नेपालको एक हिमाली जिल्ला हो संखुवासभा। गृहजिल्ला भएकोले यसमा मलाई विशेष चासो हुन्छ नै। यहाँ पुग्न काठमाडौंबाट तुम्लिङटारसम्मको दैनिक सिधा हवाइ उडान छन्। तर सडकबाट हुँइकिँदै अरुण उपत्यका भएर जाँदा धेरै दृश्य देख्न र आनन्द लिन पाइन्छ। विराटनगरबाट धरान धनकुटा हुँदै खाँदवारीसम्म सहजै पुग्न सकिन्छ गुड्दै।…

भोलिबाट जनकपुरदेखि पोखरासम्म सिधा हवाइ उडान सुरु हुने

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाइ उडान भोलिदेखि सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाइ उडान हुने जनाएपनि केही प्राविधिक कारणले उडान हुन सकेको थिएन। जनकपुरधाम विमानस्थलका प्रवन्धक योगेन्द्रनाथ कुँवरले जनकपुरधामबाट पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ गत बुधवारदेखि…

पोखरा–नेपालगन्ज उडान सुरु

बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगन्ज सिधा हवाइ उडान थालेको छ । अबदेखि सातामा ३ दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने बुद्ध एयरले जनाएको छ । बुद्ध एयर पोखराका प्रमुख गौतम बरालका अनुसार अहिले १८ सिट क्षमताको १९०० डी बीच क्राफ्ट जहाजमार्फत उडान थालिएको हो ।

ओमनस्थित नेपाली दुतावासको १० महिने प्रगति, मानव तस्करी रोकथामका लागि पहल

ओमनस्थित नेपाली दुतावासले १० महिने प्रगति विवरण सार्वजनिक गरेको छ। राजदुतको जिम्मेवारी सम्हालेको १० महिनापछि मस्कटमा आयोजित कार्यक्रम राजदुत शर्मिला पराजुलीले १० महिनामा २७ वटा कार्यहरु गरेको जानकारी दिइन्। २७ वटा कार्यहरुमा मानवबेचबिखन रोकथाम,सिधा हवाइ उडान सुचारुदेखि कला संस्कृति, पर्यटन, वैदेशिक रोजगार, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने लगायतका छन् । पराजुलीले २०७४ जेठ १० गते…