राजविराज-सखडा सडक खण्ड फराकिलो गर्न राजविराज नगरपालिकाले आज डोजर लगाएर अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ ।
राजविराज नगरपालिका– ६ स्थित सखडा सडक–बागेश्वरी मन्दिरदेखि पूर्वी मोडसम्मको सडक आसपासका घरटहरालगायतका अतिक्रमित संरचना...
राजविराज- पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा सकस हुने गरेको स्थानीय कमल मण्डलले बताए । हनुमाननगर र राजविराज जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा […]
चौथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिग क्रिकेटको उपाधि राजविराज द किङ्सले जितेको छ। राजविराजस्थित राज रंगशालामा बुधबार सम्पन्न फाइनलमा तिलाठी कोइलाडी जायन्ट्समाथि २९ रनको जित निकाल्दै राजविराज द किङ्स च्याम्पियन भएको हो।...
राजविराज दी किङ्सले चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । राजविराज स्थित राज रंगशालामा सम्पन्न फाइनलमा तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्दै राजविराजले उपाधि जितेको हो । उपाधि सहित राजविराज दी किङ्सले तीन लाख रुपैयाँ तथा उप–विजेता तिलाठी कोइलाडीले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी तिलाठी कोइलाडीका सुनिल धमला घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे । राजविराज दी किङ्सले जितका लागि दिएको १३९ रनको लक्ष्य पछ्य
काठमाडौं (हाम्रो खेलकुद) – राजविराज द किंग सप्तरी प्रिमियर लिगको फाइनलमा पुगेको छ । सोमबार सम्पन्न दोश्रो खेलमा राजविराज द किंगले साविक विजेता बजाज खडक वारियर्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । वारियर्सले दिएको १ सय २३ रनको लक्ष्य द किंगले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजविराजका ओपनर शंकर […]
१२ चैत, काठमाडौं । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको तेस्रो दिन टिभीएस किङ्स राजविराज र राजविराज द किङ विजयी भएका छन् । पहिलो खेलमा टिभीएस किङ्स राजविराजले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गर्यो । टिभीएस किङ्स राजविराजले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले निर्धारित […]
सप्तरीको राजविराजमा जारी चौंथो संस्करणको राजविराज मेयर्स कप सप्तरी प्रिमियर लिगअन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्।
पहिलो खेलमा महबुब आलमको कप्तानीमा रहेको...
राजविराज, १३ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक रु १६ लाख बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो । पटक–पटक ताकेता र पत्राचार गर्दा पनि बेवास्ता गरेकाले […]