नागरिक उड्यन प्राधिकरणले उठाउन सकेन २ अर्ब बक्यौता, एयरलाइन्सदेखि पसलेसम्मले तिरेनन् पैसा !

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने सेवाग्राही कम्पनी तथा फर्महरूबाट वर्षौंदेखि करीब २ अर्ब रुपैयाँ बक्यौता असुलउपर गर्न सकेको छैन । नागरिक उड्डयन प्राधिकरणको प्राधिकरण सेवा शुल्क नियमावली, २०६७ मा सेवा शुल्क, भाडा, रोयल्टी वा अन्य आम्दानी सेवा प्रदायकले समयमै प्राधिकरणलाई बुझाउनु पर्ने...

सम्बन्धित सामग्री

नागरिक उड्यन प्राधिकरण टुक्र्याउन कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कांग्रेस नेताहरुले आईकाओ र …

इजरायलमा रहेका नेपाली लिन आजै जाहज पठाइने

काठमाडौं,२४ असोज । गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणपछि द्धन्द्धग्रस्त क्षेत्रका नेपाललाई उद्धार गर्न नेपालबाट आजै जाहज पठाइने भएको छ । नेपाल वायु सेवा निगमको जाहज आजै राती ११ बजे इजरायल पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल […]

जहाज पर्खिएर उपचारअभावमा चार बालकको मृत्यु, परीक्षा प्रभावित, खाद्य संकटको जोखिम

नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले कर्णालीका पाँचवटा विमानस्थलमा दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने निर्णय गरेपछि हिमाली जिल्लामा हवाईसेवा प्रभावित भएको थियाे ।

नागरिक उड्ययन प्राधिकरण आन्दोलनमा, संस्था नटुक्रयाउन कर्मचारीको चेतावनी

नेपाल वायु सेवा निगमका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा उत्रिरहेका बेला नागरिक उड्यन प्राधिकरण (क्यान) का कर्मचारीहरु समेत आन्दोलनमा उत्रिने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको हालको प्राधिकरणलाई टुक्र्याएर दुई वटा संस्था बनाउने गरी प्रस्ताव अघि बढाएसँगै क्यानमा आवद्ध कर्मचारी युनियनहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । कर्मचारी युनियन संवद्ध पाँच संगठन नेपाल नागरिक उड्ययन प्राधिकरण कर्मचारी संगठन, मधेश तराई कर्मचारी युनियन, लोकतान्त्रिक कर्मचारी संघ, राष्ट्

उज्यालो समाचार प्रभाव : फाप्लु विमानस्थलको पर्खालकाे मर्मत

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थलको पर्खालकाे मर्मत गरिएको छ । विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको समाचार उज्यालोबाट प्रसारण तथा प्रकाशन भएपछि समस्या समाधान भएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ । माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको थियो  । यस विषयको समाचार उज्यालो अनलाइन तथा रेडियो नेटवर्कबाट गएकाे जेठ ३ गते प्रकाशन तथा प्रसारण भएको थियो । करिब एक वर्षअघि भत्किएर निर्माण कम्पनीले अ...

सोलुखुम्बुको फाप्लु विमानस्थल जोखिममा, जिम्मेवारीबाट पन्छिँदै निर्माण कम्पनी

सोलुखुम्बु – पर्यटकीय क्षेत्र सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको हो ।  माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको छ । माथिबाट खसेको पहिरो टर्मिनल भवनमा पर्दा भवनको झ्याल तथा सिसा फुटेको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख रमेश महतले बताउनुभयो । विमानस्थलबाट माथिल्लो भागमा लगाइएको ग्याभिङ वालसमेत लच्किँदा जोखिम उच्च भएको नागरिक उड्य...

फाप्लुमा ४४ वर्षपछि वाक थ्रु मेटल डिटेक्टर मेसिन

सोलुखुम्बु : जिल्ला सदरमुकामनजिक रहेको फाप्लु विमानस्थलमा वाक थ्रु मेटल डिटेक्टर मेसिन जडान गरिएको छ। विमानस्थल सञ्चालमा आएको ४४ वर्ष पछि उक्त मेसिन जडान गर्न सफल भएको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए। कार्यालयका अनुसार हिमाली जिल्ला सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उदेश्यले निर्माण गरिए...

भरतपुर विमानस्थल १० दिन बन्द हुने

चितवन । नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । यही मङ्सिर १५...

काभ्रेमा काल्पनिक विमान दुर्घटना : यसरी भयाे उद्धार !

काभ्रे- यो काल्पनिक समाचार हो । विमान दुर्घटना भयो भने कसरी उद्धार गर्ने भनेर सिकाउन नेपालमै पहिलोपटक डेमो स्वरुप दुर्घटना गराइएको हो । नेपाल नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलबाट पहिलो पटक राष्ट्रिय रुपमा 'फूल डेमो' प्रर्दशन गरेको हो । दिउँसो मध्यान्न एक बजे संखुवासभाको तुम्लिङटार विमानस्थलबाट ...

सन् २०३० मा ५० लाख पर्यटक भित्राउने लक्ष्यसहित सकियो हिमालयन ट्राभल मार्ट

काठमाडौं – सन् २०३० को एकै वर्षमा नेपालमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित काठमाडौंमा दोस्रो हिमालयन ट्राभल मार्ट सकिएको छ । नेपाल पर्यटनको बोर्डको आयोजना तथा प्यापिफिक एसिया ट्राभल एसोसियन, संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरण लगायतको सहआयोजनामा गएको शुक्रबारदेखि भएको मार्टमा नेपालको पर्यटनका प्याकेज किन्ने २...