काभ्रे- यो काल्पनिक समाचार हो । विमान दुर्घटना भयो भने कसरी उद्धार गर्ने भनेर सिकाउन नेपालमै पहिलोपटक डेमो स्वरुप दुर्घटना गराइएको हो । नेपाल नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलबाट पहिलो पटक राष्ट्रिय रुपमा 'फूल डेमो' प्रर्दशन गरेको हो ।
दिउँसो मध्यान्न एक बजे संखुवासभाको तुम्लिङटार विमानस्थलबाट ...