काठमाडौं – सन् २०३० को एकै वर्षमा नेपालमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित काठमाडौंमा दोस्रो हिमालयन ट्राभल मार्ट सकिएको छ ।
नेपाल पर्यटनको बोर्डको आयोजना तथा प्यापिफिक एसिया ट्राभल एसोसियन, संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरण लगायतको सहआयोजनामा गएको शुक्रबारदेखि भएको मार्टमा नेपालको पर्यटनका प्याकेज किन्ने २...