नागरिक उड्यन प्राधिकरण टुक्र्याउन कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कांग्रेस नेताहरुले आईकाओ र …