जहाज पर्खिएर उपचारअभावमा चार बालकको मृत्यु, परीक्षा प्रभावित, खाद्य संकटको जोखिम
नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले कर्णालीका पाँचवटा विमानस्थलमा दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने निर्णय गरेपछि हिमाली जिल्लामा हवाईसेवा प्रभावित भएको थियाे ।
धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।
पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...