सोलुखुम्बु : जिल्ला सदरमुकामनजिक रहेको फाप्लु विमानस्थलमा वाक थ्रु मेटल डिटेक्टर मेसिन जडान गरिएको छ। विमानस्थल सञ्चालमा आएको ४४ वर्ष पछि उक्त मेसिन जडान गर्न सफल भएको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए।
कार्यालयका अनुसार हिमाली जिल्ला सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उदेश्यले निर्माण गरिए...